काठमाडौं । मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ सार्वजनिक गरिएको छ। राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार(हिजो) आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, नायिका केकी अधिकारी र लेखक न्यौपानेले
प्रकाशित मिति : 8 September, 2019जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो - गुलाबी उमेर ।
प्रकाशित मिति : 6 September, 2019ऊ मेरो जिउभरि हिँडिदिन्छ । पैतालादेखि शिरसम्म । अनि शिरदेखि पैतालासम्म ।
प्रकाशित मिति : 6 September, 2019के उसलाई थाहा छ म अझै आफूलाई उसको भक्त मान्छु र उसलाई मेरो भगवान् ? म जवाफको भोको छु। मसँग प्रश्नहरूको चाङ छ।
प्रकाशित मिति : 6 September, 2019बा ! संसार अट्ने यो पृथ्वीभन्दा मलाई तिम्रो छाती फराकिलो लाग्छ
प्रकाशित मिति : 30 August, 2019कुमार त्यो केटीलाई आफ्ना आँखाले उसको लुगै छेड्ने जस्तो गरेर हेरिरहेको थियो । यो देखेर केटीले मुसुक्क हाँस्दै उसलाई भनेकी थिई- “म हैन । एकछिनमा आउँछे ।“
प्रकाशित मिति : 30 August, 2019गाडीले खाना खुवाउन नवलपरासी रोक्यो । उसले मलाई तिमी भन्दै खाना खाई । मैले तपाईँ भन्दै खाना खाए । उ तिमी भन्दै निदाइ । म तपाईँ भन्दै निदाए ।
प्रकाशित मिति : 30 August, 2019म मान्छे बन्न चाहन्छु सिरा...भत्किएको, बिग्रिएको र फेरि जोडिएको र फेरि भत्किएको । आफ्नो अराजकता र कौशलताको नाङ्गो सिकार हुन चाहन्छु । म पारदर्शी हुन चाहन्छु सिरा...
प्रकाशित मिति : 30 August, 2019आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् ।
प्रकाशित मिति : 30 August, 2019बाँच्ने क्रममा जेजस्ता अनुभूतिहरूले मनमुटुमा ठाउँ खोज्दै आए, म सबलाई कवितामा राख्दै हिँडेको छु ।
प्रकाशित मिति : 23 August, 2019खोलामा बगेको मानिसहरु डरलाग्दा भएर उभिए उनीहरुको अगाडी । सबै गेटतिर भाग्न थाले तर सायदै सम्भव थियो, उनीहरु त्यहाँबाट भागेर जान ।
प्रकाशित मिति : 23 August, 2019काठमाडौं । आभा फर क्रियटिभिटीले आफ्नो ‘आभा काव्य लहर’को पाँचौं शृंखला सम्पन्न गरेको छ। राजधानीको सर्वनाम थिएटरमा आयोजित उक्त कार्यक्रममा कविहरु क्रमश: प्रभा भट्टराई, विमला तुम्खेवा, चन्द्रवीर तुम्बापो र प्रकाश
प्रकाशित मिति : 17 August, 2019