“भोकले मर्नुभन्दा हामी मुर्दा नै खाएर भए पनि प्राण जोगायौं ।” माहिलोले गाली गर्यो- “धत्, मानिस खाने मान्छेहरू भनेर घृणा गर्छन् ।”
प्रकाशित मिति : 28 September, 2019हाम्रो हर्षको रङ एउटै हुन्थ्यो। हाम्रो आँसुको संवाद एउटै हुन्थ्यो। हामी कति जीत बाँडेर लिन्थ्यौँ। कति हार मिलेर पन्छाउँथ्यौँ।
प्रकाशित मिति : 20 September, 2019कोदो फुल्यो बारीमा बरिलै धानको बाला झुल्यो खेतैमा कति राम्रो देखिन्छ बरिलै जमरा र रातो टिकैमा...... हो..........ओ...दसैँ आयो....
प्रकाशित मिति : 20 September, 2019हामी दङ्ग पर्यौँ । सोचेकै थिएनौँ । बद्रीनाथ ! केदारनाथ ! अङ्कलले अझ थप्नुभयो– उताबाट आएपछि ‘टेरी ड्याम’ हुँदै नालापानीसम्म जाउँला । हामी झनै मक्ख पर्यौँ । पेटमा के-हो के-हो
प्रकाशित मिति : 20 September, 2019नेपालमा प्रख्यात राष्ट्रिय दैनिक पत्रपत्रिकामा आवद्ध केही पत्रकारहरू कवितालाई हेर्दैनन् । अनुहारलाई हेर्छन् । त्यसमा पनि महिला कविहरूलाई त झनै गाह्रो छ । किनकी अनुहार हेर्छन् । जिउडाल हेर्छन् ।
प्रकाशित मिति : 20 September, 2019मेरै सहरको कलेजमा एउटा अध्यापक थिएँ । उनले आफ्नो नेम-प्लेटमा 'आचार्य' आफैले लेखाउन लगाएका थिए । उनले आफूलाई' भगवान् रजनीश´ बनाए । आजभोलि उनी मान्यता प्राप्त भगवान् हुन् ।
प्रकाशित मिति : 20 September, 2019तिम्रै उमेरको एक मान्छे मरेको छ । कतै तिमीलाई पो लगिने हो कि ? यदि तिमी भएनौ भने.. ? - डर लागी रहेछ।
प्रकाशित मिति : 20 September, 2019यो संसारमा मान्छे किन कुनै न कुनै नाताले जोडिनु पर्दछ? कुनै त्यस्तो पवित्र नाता छैन, जसले तपाईं र मेरो सम्बन्ध परिभाषित गरोस्?
प्रकाशित मिति : 13 September, 2019मर्नु कसलाई छैन ? ढिलोचाढो सबै मर्ने नै हो ।” आधा मिनेट ब्रेक हान्दा कुनै बिरामीको मुटु रोकिन्छ भने रोकिओस् । बाच्नेहरु मैले बाटो काट्दैमा मरिहाल्दैनन् ।
प्रकाशित मिति : 13 September, 2019मृतकका गालामा बसेका आँसुका निशान कसले पढ्छ होला?
प्रकाशित मिति : 13 September, 2019यो झरीसँग रिस उठ्यो । कस्सो मैले नचुमेको ओठमा ऊ पुरै सलबलाएको छ । उसको ओठलाई काउकुती लगाइदिँदै छ ।
प्रकाशित मिति : 13 September, 2019विचार विहीन मानिस त कोही पनि हुन सक्दैन नै होला, हरेक अक्षर, शब्द विचारकै प्रतिनिधि हो ।
प्रकाशित मिति : 13 September, 2019