Logo
सल्लेरी साहित्य
कथाः विवाह

शरीर देखिँदा स्वास्नीमान्छे छु म तर मभित्र दौडीरहेको रगतमा, मेरो फिलिङमा सबैमा म लोग्नेमान्छे छु ।

प्रकाशित मिति : 16 August, 2019
तीज : एक नोस्टाल्जिया

लह लह बढ्यौ छोरी मलिनाको तामा झैँ तिमी बस्न पाउँदिनौ जुगै भरी यहीँ !!

प्रकाशित मिति : 14 August, 2019
अरु विधामा लेख्न सकिनँ, त्यसैले गजल मन पर्यो

मलाई यस कारण पनि मलाई मृत्यु असाध्यै मन पर्छ, मेरो घाट जाने बाटोमा तिम्रो आँगन पर्छ ।

प्रकाशित मिति : 12 August, 2019
अनुवाद कथाः एक कल फोन

यति त मलाई पनि ज्ञान छ कि केटाहरूलाई फोन गरिरहनु हुँदैन । मलाई थाहा छ उनीहरूलाई त्यो मन पर्दैन ।

प्रकाशित मिति : 9 August, 2019
सुरज रानाका तीन कविता

जब माटोले आफ्नो कुरा बोलेर बुझाउन सक्दैन, उसले बिरुवा उमार्छ, जब बिरुवा पनि बोल्न सक्दैन तब उसले फुल फूलाउँछ, जब फुलले पनि बोल्न सक्दैन तब कविको जन्म हुन्छ ।

प्रकाशित मिति : 2 August, 2019
घनश्याम अस्तित्वका तीन कविता

म कवितालाई जीवन, समय र समाजसँग कविले गरेको संवाद भन्ठान्छु । संवादहरुले अक्षरको रुप धारण गर्नु देखिने-लेखिने कविता बन्नु हो ।

प्रकाशित मिति : 26 July, 2019
संगीता थापाका तीन गजल

निधारमा खरानी लगाउने रहरले मात्रै हो उस्ले अरु नसोची घरमा आगो लगायो !!

प्रकाशित मिति : 19 July, 2019
नयाँ साथी

पुच्छर हल्लाउनेलाई ढुङ्गा न उज्याउनू, कम्मर हल्लाउनेहरूसँग आँखा नजुधाउनू । अनि मात्र यो खाल्डोमा सुरक्षित रहन सकिन्छ ।

प्रकाशित मिति : 18 July, 2019
पढाइले पढाइ खाएपछि

खरायोको रफ्तार जस्तो मेरो पढाई अन्त्यमा कछुवा र खरायो कै दौडजस्तो बन्यो । आजको दिनसम्म आइपुग्दा बैनीले कछुवाको गतिमा स्नातकको दौड जितिसकी । म खरायो बन्ने चक्करमा बिच-बिचमा निदाइरहेछु ।

प्रकाशित मिति : 12 July, 2019
सरोज अनुरागका तीन गजल

वर्तमान समयमा नेपाली गजलहरूको रचनाभण्डार मायाप्रेम, धोकाधडी, नखरा, मिलनको चाहना, घरदेश-परदेश आदि हो किनकि यी मान्छेका सदावहार समस्या हुन् अनि त्यही साझा गुणहरू उसको सिर्जनामा देखिनु स्वभाविक भइहाल्यो ।

प्रकाशित मिति : 12 July, 2019
फकिर बाबाका गन्थनमन्थन

म आफूलाई सुकिलो मुकिलो जोगी भन्न रुचाउँछु । देख्दा जोगी नभएपनि जोगीजस्तो मस्त ।

प्रकाशित मिति : 12 July, 2019
अन्जना इछमफूलका तीन कविता

हरेक परिस्थिति र परिवेशलाई मानविय सम्वेदनासँग जोड्दै आफ्नो विचार, अभिव्यक्तिको समिश्रण गरेर उच्चतम सम्वेदनासहित सटिक रुपमा बोल्नुलाई म कविता मान्दछु ।

प्रकाशित मिति : 5 July, 2019