Logo
समाचार
नेपाली टोली र मलेसियन लिग च्याम्पियनबीच मैत्रीपूर्ण खेल हुने

नेपालले यही अगष्ट २६ तारेखमा मलेसिया गई मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रकाशित मिति : 14 August, 2019
नेपाल र भारतबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

मन्त्री ज्ञवालीले नेपालले अघि सारेको समृद्धि र विकासको लक्ष्य हासिल गर्न दुवै मुलुकबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्ने बताए ।

प्रकाशित मिति : 14 August, 2019
स्नाइडरद्वारा सबैखाले फुटबलबाट सन्न्यासको घोषणा

सन्न्यासको घोषणा गर्दै स्नाइडरले आफ्नो जन्मस्थानमा केही गर्ने मनासय रहेको बताएका छन् ।

प्रकाशित मिति : 14 August, 2019
आजका लागि बोलाइएको सचिवालय बैठक पुन: स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ ।

प्रकाशित मिति : 14 August, 2019
सागको तयारीस्वरुप महिला फुटबल टोलीले ‘नादेझ्दा कप’ खेल्ने

नेपालले आयोजक किर्गिस्तानसँग भदौ २२ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रकाशित मिति : 14 August, 2019
‘मेस्सी विश्वका उत्कृष्ट खेलाडी मध्यका एक हुन् ’- क्रिस्टियानो रोनाल्डो

‘फरक क्लबबाट च्याम्पियन्स जित्नु मेस्सी र मेरो बिचमा फरक’

प्रकाशित मिति : 14 August, 2019
क्रोएसियाका फरवार्ड इभान बायर्नमा अनुबन्धित

जर्मन सुपर कपमा डर्टमुन्डसँग पराजय व्यहोरेको बायर्नले लिगको पहिलो खेलमा शुक्रबार हर्था बर्लिनसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : 14 August, 2019
नवलपरासीमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति : 14 August, 2019
सुपर कपको उपाधिका लागि लिभरपुलले चेल्सीको सामना गर्ने

आजको खेलको लागि लिभरपुलका स्ट्राकइर साडियो माने पूर्ण रुपमा फिट भएका छन् ।

प्रकाशित मिति : 14 August, 2019
बार्सिलोनाका फिलिप्पे काउटिन्होमाथि बायर्नको चासो !

एन्टोइन ग्रिजमनको आगमनसँग बार्सिलोनमा अब काउटिन्होको भुमिका झनै कमजोर हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 14 August, 2019
इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई जरिवाना

सिटीलाई फिफाले ३ लाख १५ हजार पाउन्ड जरिवाना गरेको हो।

प्रकाशित मिति : 14 August, 2019
बिहीबार सार्वजनिक बिदा

हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : 14 August, 2019