Logo
समाचार
तीन वर्षमा १६ हजारले गरे आत्महत्या, भ्रष्टाचार मुद्दा खेपेकाहरू पनि आत्महत्याको बाटोमा

याे समाचार आजकाे राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
सुन तस्करीमा चिनियाँ संलग्नता बढ्दो

याे समाचार आजकाे कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
पेनाल्टीमा चेल्सी चुक्दा लिभरपुलको पोल्टामा सुपरकप

खेलको निर्णायक पेनाल्टीमा चेल्सीका टामी अब्राहम चुक्दा लिभरपुलको हातमा उपाधि गयो । 

प्रकाशित मिति : 15 August, 2019
उत्साहसाथ मनाइँदै जनैपूर्णिमा

याे समाचार आजकाे गाेरखापत्रमा सराेज आचार्यले लेखेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय १९ रूपैँयामा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : 15 August, 2019
कस्तो रहला आज बिहीबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 15 August, 2019
आज मिति २०७६ साल साउन ३० गते बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल साउन ३० गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 15 August, 2019
भोली साउन ३० गते बिहीबार, भोलीको राशीफल

भोली २०७६ साल साउन ३० गते बिहीबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 14 August, 2019
सार्वजनिक यातायातमा सांसदहरूका लागि दुई सिट राख्न सांसद मल्लको माग

सार्वजनिक यातायातमा सांसदहरूका लागि दुईवटा आरक्षित सिट राख्न माग राष्ट्रियसभाका सदस्य कालीबहादुर मल्लले गरेका छन् l

प्रकाशित मिति : 14 August, 2019
परराष्ट्रका कर्मचारीले भारत नेपाल सीमाबारेका कागजात लुकाएको नेता नेपालको आरोप

परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्ताबेजहरू लुकाएको आरोप नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले लगाएका छन् ।

प्रकाशित मिति : 14 August, 2019
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभाको कार्यक्रममा सहभागिता हुन् गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विस्फोट गराएको छ ।

प्रकाशित मिति : 14 August, 2019
वातावरण नै छैन काम गर्ने : मन्त्री अर्याल

‘मन्त्रालयमा केही काम गरौँ न भनेर उत्साहित हुने वातावरण छैन भन्न मलाई कुनै सङ्कोच छैन, वातावरण नै छैन काम गर्ने ।’

प्रकाशित मिति : 14 August, 2019