Logo
समाचार
प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो, भोलिसम्मका लागि बैठक स्थगित

"प्रधानमन्त्रीज्यूलाई ज्वरो आयो । त्यसपछि सबै साथीहरूले प्रधानमन्त्रीलाई अस्वस्थ भएपछि आज नबसौं भन्‍ने सल्लाह भएर भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।"

प्रकाशित मिति : 15 August, 2019
विप्लव समूहका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण

भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ ।

प्रकाशित मिति : 15 August, 2019
विप्लव समूहका गतिविधिहरू देश र जनताको हितमा भएन : मुख्यमन्त्री राई

बलिदानी पूर्ण संर्घषबाट नेपाली जनताले ठुलाठुला उपलब्धहरू पाइसकेका छन्, प्राप्त उपलब्धिलाई टिकाई राख्ने समयमा विप्लव समूहले पुनः बलिदानी गर्छु भन्नु उपयुक्त हुँदैन ।’

प्रकाशित मिति : 15 August, 2019
वरिष्ठ साहित्यकार दीक्षितको निधनले प्रधानमन्त्री मर्माहत

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाएका छन् ।

प्रकाशित मिति : 15 August, 2019
बाल विवाह अन्त्य गर्न इथियोपियाको राष्ट्रिय अभियान सार्वजनिक

अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनिच्छेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 15 August, 2019
सभापति देउवाद्वारा दीक्षितको निधनमा दुःख प्रकट

कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा हुन गएको असामयिक निधनले मलाई र हाम्रो पार्टी नेपाली काँग्रेसलाई मर्माहत र स्तब्ध बनाएको छ l

प्रकाशित मिति : 15 August, 2019
नेकपाका दुई अध्यक्षबिचको छलफलमा गृहमन्त्री थापाको सहभागिता

'बिहान ९ बजेदेखि छलफल चलिरहेको छ, स्कुल विभाग लगायत समग्र कार्यविभाजनको टुङ्गो लगाउने गरी छलफल भइरहेको छ ।’

प्रकाशित मिति : 15 August, 2019
क्रिस्टियानो रोनाल्डोले प्रि–सिजनको अन्तिम खेल गुमाउने

बुधबार भिल्लार पिरोसामा हुने प्रि–सिजन अन्तर्गतको अन्तिम खेलमा रोनाल्डो उपस्थिति रहने छैन ।

प्रकाशित मिति : 15 August, 2019
वडाध्यक्ष थापालाई मोसो र चप्पलको माला

उनलाई मोसो लगाउने समूहको पहिचान नखुलेता पनि नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 15 August, 2019
५.४ म्याग्नीच्युडको भूकम्प

जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ । 

प्रकाशित मिति : 15 August, 2019
पीएसजीद्वारा नेयमारका लागि रियल र बार्सिलोनाको प्रस्ताव अस्विकार !

नेयमारका लागि बार्सिलोनाले पीएसजीसामु फिलिपे कोउटिन्हो र १ सय मिलियन युरोको प्रस्ताव राखेको थियो ।

प्रकाशित मिति : 15 August, 2019