Logo
समाचार
वेस्ट इन्डिजसँगको तीन वान डे सिरिज भारतलाई

भारतको जितमा कप्तान विराट कोहलीले ९९ बलको सामना गर्दै १ सय १४ रनमा अविजित रहँदै जित पक्का गरे । उनको यो ओडीआई करिअरको ४३ औ शतक हो ।

प्रकाशित मिति : 15 August, 2019
दक्षिण भारतमा बाढी २०९ को मृत्यु

भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ ।    

प्रकाशित मिति : 15 August, 2019
गर्मीका कारण जापानमा २३ को मृत्यु, १३ हजार बिरामी

जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : 15 August, 2019
मिथिलाञ्चलमा रक्षाबन्धन उल्लासका मनाइदै

अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ ।

प्रकाशित मिति : 15 August, 2019
रहेनन् वरिष्ठ साहित्यकार मदनमणि दीक्षित

दीक्षित माधवी ग्रन्थका लागि २०३९ सालमा मदन पुरस्कारद्वारा सम्मानित भएका थिए ।

प्रकाशित मिति : 15 August, 2019
औद्योगिक क्षेत्रमै दैनिक १५ पटक विद्युत् कटौती

यो समाचार कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
१० करोड डलर वैदेशिक अनुदान लिइँदै

यो समाचार आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
भारतीय रुपैयाँ अभाव

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रकाशित मिति : 15 August, 2019
पक्राउको डरले बस्तीभरि ताला

यो समाचार कान्तिपुर दैनिकमा नारायण शर्माले लेखेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
स्कुल विभाग कसले लिने विवाद उत्कर्षमाः तनावमा ओली–प्रचण्ड

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : 15 August, 2019
जम्मु–कश्मीरका नेपालीबारे सुरक्षा चासो

यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
मन्त्री नै ठेकेदार, अधिकांश सडक अधुरा

याे समाचार आजकाे नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले लेखेका छन् ।

प्रकाशित मिति : 15 August, 2019