Logo
समाचार
उपत्यकामा डेङ्गु फैलनसक्ने

डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौँ उपत्यकामा डेङ्गु सार्ने लामखुट्टे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो ।

प्रकाशित मिति : 14 August, 2019
आज मिति २०७६ साल साउन २९ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल साउन २९ गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 14 August, 2019
भोली साउन २९ गते बुधबार, भोलीको राशीफल

भोली मिति २०७६ साल साउन २९ गते बुधबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 13 August, 2019
ब्रेक्जिटपछिको अवस्था मध्यनजर गर्दै सामानको भण्डार गर्दै बेलायतीहरू

खाद्यान्न तथा अतिआवश्यक खाद्यान्न बाहेक अन्य सामानहरूको पनि बेलायती बजारमा किनबेच बढेको छ ।

प्रकाशित मिति : 13 August, 2019
आगलागीबाट चार घर नष्ट

आगलागी भएको ठाउँमा तत्काल राहत पुर्याउने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 13 August, 2019
शेयरबजारको ओरालो यात्रा

कारोवार रकमका आधारमा माछापुछ्रे बैंक शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 13 August, 2019
गुजारा चलाउन भारत पस्दै मुक्तहलिया

“सरकारी तवरबाटै मुक्तहलियाको तथ्याङ्क सङ्कलमा धेरै मान्छे छुटेका छन्, हामीले पुनः तथ्याङ्क सङ्कलन गरौँभन्दा पनि हाम्रो माग सुनुवाइ भएन ।”

प्रकाशित मिति : 13 August, 2019
टोलटोलमा रञ्जना लिपि प्रशिक्षण

आगामी दिनमा समूहले गुङ्गचिवा, बाहाखा बजार, नगदेश र बोडेका विभिन्न टोलमा गई प्रशिक्षण दिने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : 13 August, 2019
मृतकका परिवारलाई २५ लाख राहत

पीडित परिवारलाई रेग्मीबाट रु ३३ लाख, श्रेष्ठबाट रु ११ लाख र बलामीबाट रु छ लाख क्षतिपूर्ति भराउने सहमति भएको छ ।

प्रकाशित मिति : 13 August, 2019
मनपरि भाडा असुल्दा उपभोक्ता मारमा

धादिङबेँसीदेखि टारीबेँसीसम्म प्रतिकिलोमिटर रु सात रुपैयाँ ५० पैसा भाडा लिने गरेको यात्रुको गुनासो छ ।

प्रकाशित मिति : 13 August, 2019
निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैँले लगानी गर्छ : पर्यटनमन्त्री भट्टराई

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफैँ लगानी गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् l

प्रकाशित मिति : 13 August, 2019
प्रधानमन्त्री ओलीलाई नजिक हेर्ने चस्मा उपलब्ध गराओँ : सांसद सिंह

‘शायद उहाँमा दृष्टिदोष छ । उहाँलाई नजिक हेर्ने चस्मा उपलब्ध गराऊँ । किनकि जम्मै भ्रष्टाचारी, दलाल उहाँकै वरिपरि छ । उनीहरूमाथि कारबाही हुनुपर्छ ।’

प्रकाशित मिति : 13 August, 2019