Logo

सुपर कपको उपाधिका लागि लिभरपुलले चेल्सीको सामना गर्ने



Spread the love

२९ साउन, काठमाडौं । बुधबार राति सुपर कपको उपाधिका लागि लिभरपुलले चेल्सीको सामना गर्दैछ । लिभरपुलका स्ट्राइकर मानेले आफू मानसिक रुपमा थकित भएपनि शारीरिक रुपमा पूर्ण फिट रहेको बताएका छन् ।

पछिल्लो सात वर्षदेखि कुनै पनि बिदा नमनाएको हुनाले यसपटक त्यसको प्रयोग गरेको बताए । चेल्सीले प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइेटडसँग ४-० को हार ब्यहोरेपश्चात पहिलो पटक मैदान उत्रदैछ ।

प्रतिक्रिया दिनुहोस्