Logo

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई जरिवाना



Spread the love

२९ साउन, काठमाडौं । इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई अन्तर्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जरिवाना सुनाएको छ । खेलाडी अनुबन्धमा नियम उल्लङघन गरेको भन्दै फिफाको अनुशासन समितिले सिटीलाई ३१५,००० मिलियन पाउन्ड जरिवाना सुनाएको हो ।

अन्य देशबाट फिफाका अनुसार सिटीले १८ वर्ष भन्दा कम उमेरका खेलाडी भित्र्याएर नियम उल्लङघन गरेको थियो। गत वर्ष सिटीले घानाको फुटबल एकेडेमीबाट २ खेलाडी भित्र्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्