Logo

बिहीबार सार्वजनिक बिदा



Spread the love

२९ साउन, जनकपुरधाम । बिहीबार (भोलि) प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने भएको छ । हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हर्षाेल्लासका साथ रक्षाबन्धन मनाउन सबै समक्ष्य अनुरोध गरेका छन् ।

रक्षाबन्धनको अवसरमा प्रदेश २ ले बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्