Logo
राजनीति
काँग्रेसले एउटा चुनाव हार्ने र अर्को चुनाव जित्ने गरेर देश बन्दैन : नेता शर्मा

अब लगातार तीनवटा चुनाव जित्ने गरी नै काँग्रेसअघि बढ्ने पनि बताएका छन् ।

प्रकाशित मिति : 20 September, 2019
संविधान संशोधन हुने संसदबाट हो, सडकबाट होइन : उपनेता नेम्वाङ

संविधानको पक्ष र प्रतिपक्ष नहुने नेकपाका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बताएका छन् l

प्रकाशित मिति : 20 September, 2019
राजनीतिलाई सम्मानजनक बनाउन जरुरी छ : नेता पौडेल

बिपीको विचारलाई कार्यकर्तासम्म प्रशिक्षण दिनु जरुरी रहेको नेता पौडेलको भनाइ थियो l

प्रकाशित मिति : 20 September, 2019
संविधान दिवसको शुभकामना : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठ)

प्रधानमन्त्री केपी शर्माओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा दिएको मन्तव्यको पूर्ण पाठ

प्रकाशित मिति : 20 September, 2019
मुलुकले काँचुली फेर्छ, धैर्य गरौँ : प्रधानमन्त्री ओली

अब पनि राजनीतिको नाममा शान्तिसुरक्षा र एकता खलबल्याउने काम भए सरकारले त्यसलाई रोक्छ, लोकतान्त्रिक प्रणाली सुदृढ भए मात्रै जनता सुखी हुन्छन् ।’

प्रकाशित मिति : 20 September, 2019
राष्ट्रपति पुटिनले दिए राष्ट्रपति भण्डारीलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना तथा बधाई दिएका छन् ।

प्रकाशित मिति : 20 September, 2019
नेकपाका नेता हरि बैरागी दाहालको निधन !

०५१ सालको आमनिर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट सांसद् निर्वाचित दाहाल पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गरिरहेका थिए ।

प्रकाशित मिति : 20 September, 2019
निर्वाचन आयोगद्वारा उपनिर्वाचनको तयारी, राष्ट्रपतिलाई जानकारी

राष्ट्रपतिले आयोगलाई मतपत्र सरल र स्पष्ट बनाउन, उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन तथा थप सुधारका कदम चाल्न आयोगलाई निर्देशन दिइन् । 

प्रकाशित मिति : 20 September, 2019
आलोचकहरूलाई ओलीले दिए कडा जवाफ: नयाँ प्रधानमन्त्री निवास मेरा लागि हाेइन

नबनाउँदा किन नबनाएको भनेर आलोचना गर्ने र बनाउन लाग्दा किन चाहियो भनेर आलोचना गरेर गाली गर्ने नकारात्मक परम्पराको अन्त्य गर्नुपर्ने बताए ।

प्रकाशित मिति : 19 September, 2019
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेश्रो साता संसद्मा सम्बोधन गर्ने व्यवस्थाअनुरुप प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित मिति : 19 September, 2019
जनमत संग्रह गर्ने व्यवस्थाका लागि ऐन बनाउन सिके राउतको माग

संविधानकाे धारा २७५ ले दिएकाे जनमत संग्रहकाे अधिकारका लागि आवश्यक ऐन बनाउनु पर्ने माग संयोजक डा. राउतले गरेका हुन् ।

प्रकाशित मिति : 19 September, 2019
अमेरिका जाँदै स्वास्थ्यमन्त्री यादव

मन्त्री यादव असोज १४ गते मात्रै नेपाल फर्कने मन्त्रालयलले जारी गरेको विज्ञिप्तमा बताइएकाे छ ।

प्रकाशित मिति : 18 September, 2019