Logo
राजनीति
विप्लवका बागलुङ जिल्ला सेक्रेटरी पक्राउ

मंगलवार दिउँसो बडीगाड गाउँपालिका–५, रेमीस्थित आफ्नै घरबा कुँवरलाई पक्राउ गरिएको हाे।

प्रकाशित मिति : 25 September, 2019
तत्कालीन वाईसीएलले लगायाे १५५ सदस्यकाे टुंगो

एकता प्रक्रियापछि २१५ सदस्यीय रहेकाे तत्कालीन वाईसीएलको केन्द्रीय समितिमा अब आउँदा ६० जना छुट्ने छन् । 

प्रकाशित मिति : 25 September, 2019
चीनियाँ राष्ट्रपतिकाे भ्रमणमा १० परियाेजना पेश गर्दै नेपाल सरकार

सीको भ्रमणको मिति सार्वजनिक नभए पनि यसै महिनाको २६ देखि २८ गतेभित्र सी नेपाल आएर फर्कने सुरक्षा निकायहरूका अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
बर्दिबास घटनामा संलग्नता रहेकालाई कारबाही गर्न  प्रदेश २ को कमिटीले पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझायाे

बर्दिबासमा पार्टीको कार्यक्रम बिथोल्न जगत यादवले नेताहरुको कठालो समातेको तथा भूगोलमा भूमिका नै नभएका गोपाल ठाकुर गएर विवाद गरेको भन्दै उनीहरुलाई केन्द्रीय सदस्यबाट निस्कासन गर्न प्रदेश कमिटीले माग गरेको छ

प्रकाशित मिति : 25 September, 2019
संसद निलम्बन गर्ने प्रधानमन्त्रीको निर्णय गैरकानूनी: सर्वोच्च अदालत

प्रधानमन्त्रीले फैसलाप्रति आफ्नो असहमति रहेको भएपनि अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

प्रकाशित मिति : 24 September, 2019
चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच भाइचारा सम्बन्ध स्थापित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ ।

प्रकाशित मिति : 24 September, 2019
सरकार वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सधैँ तयार : मन्त्री पोखरेल

“स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान गर्नेछ l"

प्रकाशित मिति : 24 September, 2019
नेपाली काँग्रेसले अगामी चुनाव जितेर संविधान संशोधन गर्छ : नेता थापा

‘सडकको ताकतको आधारमा संसद्को शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दसैँ पछाडि काँग्रेसले गर्छ ।’

प्रकाशित मिति : 24 September, 2019
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबिच आपसी समझदारी पत्रमा हस्ताक्षर हुँदै

'पहिला पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग हाम्रो यस्तो समझदारी हुने गरेको थियो ।

प्रकाशित मिति : 24 September, 2019
मन्त्री पण्डितको गुनासो : निजामती कर्मचारीहरूले सेवा र सुविधामात्रै मागेर हैरान पारे

सरकारले निजामती सेवाका कर्मचारीको सङ्ख्या कटौती गर्ने तयारी गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् l

प्रकाशित मिति : 23 September, 2019
धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्छौँ : गृहमन्त्री थापा

दसैँ, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

प्रकाशित मिति : 23 September, 2019
सभापति देउवाको विरोध गरेर पार्टी बलियो हुँदैन : महामन्त्री कोइराला

केन्द्रीय समिति बैठकमा बोल्दै नबोल्ने ? बाहिर गाली गर्दै हिँड्ने ?यसले नेपाली काँग्रेसलाई ठुलो घाटा भएको छ । पार्टीमा अनुशासनको पालना हुनुपर्दछ ।"

प्रकाशित मिति : 23 September, 2019