Logo
राजनीति
द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक छ : सभापति देउवा

माओवादी शान्ति प्रक्रियामा आएको बिर्सिएर हुँदैन ।

प्रकाशित मिति : 26 September, 2019
सरकार कुशासन र भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : नेता पाण्डे

“सुशासन होइन कुशासन नै कुशासन भोग्नुपरेको छ ।

प्रकाशित मिति : 26 September, 2019
बुढानिलकण्ठमा सभापति देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

अमेरिकी राजदूत र्‍यान्डी बेरी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ l

प्रकाशित मिति : 26 September, 2019
चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन : चिनियाँ राजदूत

कम्युनिस्ट पार्टी र नेकपाबीच भएको सम्झौतालाई अन्य अर्थमा नबुझ्न समेत आग्रह गरेकी छन् ।

प्रकाशित मिति : 26 September, 2019
कम्युनिष्टहरूले मुलुकलाई असफल पार्न खोज्यो : नेता पौडेल

"आफूहरु सिद्धान्तमा नै कन्फिउज भएपछि जनतालाई पनि कन्फिउजनमा राख्ने प्रयास गरिरहेका छन् ।" 

प्रकाशित मिति : 26 September, 2019
राजनीतिक कुराले मात्रै समृद्धि आउँदैन : अध्यक्ष प्रचण्ड

"जनताले धेरै नै हुनुपर्छ भनेका छन्, उनीहरूको अपेक्षा पनि त्यस्तै छ,

प्रकाशित मिति : 26 September, 2019
सुनियोजित तरिकाले कार्यक्रम भाँडेको आराेमा सांसद चौधरीलाई कारबाही गर्ने सप्तरी कांग्रेसकाे चेतावनी

दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन राजविराजमा भएको घटनाबारे बोल्दै जिल्ला कार्यसमिति सप्तरीले चाैधरीलाइ कारबाही गर्ने बताएकाे हाे । 

प्रकाशित मिति : 26 September, 2019
वर्तमान सरकार सही मार्गमा हिँड्न सकेन् : नेता पौडेल

नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सही मार्गमा हिँड्न नसकेको बताएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा : नेता खाँण

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
समाजवादी पार्टीले सरकार छाड्नुपर्छ : महतो

‘मधेसी जनताको छातीमा गोली चलिरहेको बेला संविधान जारी भयो । दुई तिहाइको बलमा संविधान त जारी भयो, तर अहिले पनि दुईतिहाइ जनता संविधानको विरोधमा छन् ।’

प्रकाशित मिति : 25 September, 2019
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न राजेन्द्रको दबाब

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न राजेन्द्रको दबाब

प्रकाशित मिति : 25 September, 2019
जनताले सर्वाधिक रुचाएकाले नेकपा नेपालमा लोकप्रिय हुन पुग्यो : नेता नेपाल

पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफैलाउन अन्य राजनीतिक दलहरूलाईसमेत चेतावनी दिएका छन् l

प्रकाशित मिति : 25 September, 2019