‘ओली सरकार भ्रष्टाचारमा शून्य सहनशीलता भन्छ तर विना प्रतिस्पर्धा ठेक्का दिन्छ ।
प्रकाशित मिति : 23 September, 2019'अहिले प्रदेश नं ५ बाट अधुरा आयोजनाको सूची प्राप्त भएको छ,
प्रकाशित मिति : 23 September, 2019देशलाई नेकपाले नयाँ युगतिर लैजाने र समाजवादी क्रान्तिको तयारी गर्ने काम गरिरहेको अध्यक्ष प्रचण्डको दाबी थियो ।
प्रकाशित मिति : 23 September, 2019'योजना माग्न आउँदा कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस् । काम गर्नेले पाउँदैन ।
प्रकाशित मिति : 22 September, 2019काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी बैठक बोलाइएको जानकारी दिएका छन् l
प्रकाशित मिति : 22 September, 2019नागरिकले आ–आफ्नो भूमिका सही ढङ्गले निर्वाह गरेनन् भने सही ढङ्गले विकासलाई अघि बढाउन सकिँदैन ।’
प्रकाशित मिति : 22 September, 2019'थुप्रै मौलिक हक सम्बन्धी कानुन बने, छिमेकीसँगको सम्बन्धमा सुधार आयो, भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठुलै उपलब्धि हो ।
प्रकाशित मिति : 22 September, 2019युवाले राजनीतिमा चासो नदेखाएकोतर्फ लक्षित गर्दै राजनीतिमा चासो दिन आग्रह गरेका हुन् ।
प्रकाशित मिति : 21 September, 2019नेता नेपालले शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भन्दै सम्यम भएर पाइला चाल्नुपर्ने बताए l
प्रकाशित मिति : 21 September, 2019‘संग्रहालय बनाउने प्रक्रिया त अघि बढिसकेको छ,अरू कामहरू अघि बढाउन म पहल गर्छु ।’
प्रकाशित मिति : 21 September, 2019असोज २३ गतेदेखि ३० भित्र कुनै न कुनै दिन राष्ट्रपति सी नेपाल भ्रमणमा आउने परराष्ट्रका एक उच्च अधिकारीले बताए ।
प्रकाशित मिति : 21 September, 2019'हामीले सरकारले राम्रो काम गरोस् भनेर सहयोग गरिरहेका छौँ । रेलिङ भाँच्ने, कुर्सी फोड्ने काम गरेका छैनौँ । त्यसरी सह्यो भनेर हामीलाई हेप्ने?'
प्रकाशित मिति : 20 September, 2019