Logo

राष्ट्रपति पुटिनले दिए राष्ट्रपति भण्डारीलाई बधाई



Spread the love
 

३ असोज, काठमाडौँ l रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना तथा बधाई दिएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति यु विन, दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन र इजिप्टका राष्ट्रपति अब्देल अल फताह अल सिसीले पनि राष्ट्रपति भण्डारीलाई शुभकामना तथा बधाई सन्देश पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्