नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।
प्रकाशित मिति : 14 September, 2019गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारबाही हुने बताए । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने उनको भनाइ
प्रकाशित मिति : 14 September, 2019इण्डो प्यासेफिक नीति वा रणनीतिमा आउनै पर्छ वा पर्दैन भन्ने भन्दा पनि सत्तरी वर्षदेखि नेपाललाई अमेरिकाले गरिरहेको सहयोगको निरन्तरताका रुपमा मात्रै यसलाई बुझ्न उनले आग्रह गरे । इण्डो प्यासेफिक कुनै
प्रकाशित मिति : 14 September, 2019समान विचारधारा भएका शक्तिहरू फरक सङ्गठन र पार्टीमा रहँदा मुलुकको आवश्यकता पूरा नहुने भएपछि पार्टी एकता भएको खनालले जिकिर गरे ।
प्रकाशित मिति : 13 September, 2019दोषीलाई छिटो भन्दा छिटो कारबाही गर्न सरकारसँग माग गरेका हुन् l
प्रकाशित मिति : 13 September, 2019महिला अधिकारका संरक्षणको लागि दक्षिण एसियाली महिलाहरूको प्रतिबद्धता आवश्यक रहेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् ।
प्रकाशित मिति : 13 September, 2019‘सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ l अब भ्रातृ सङ्गठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ ।’
प्रकाशित मिति : 13 September, 2019'दोषीलाई हामी आवश्यक कारबाही गर्छौ, यसलाई राजनीतिक घटनाका रूपमा नलिनुस्, राजनीतिक घटना होइन ।'
प्रकाशित मिति : 13 September, 2019‘पार्टी एकीकरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि, अहिले त्यो समाधान भइसकेको छ l '
प्रकाशित मिति : 13 September, 2019“यो राजमार्गमा धेरै पुल अझै बनेका छैनन् । पुल निर्माणमा गैरजिम्मेवार बन्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारवाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गर्छौँ ।”
प्रकाशित मिति : 13 September, 2019डेंगु नियन्त्रण गर्न नसकेको भन्दै कांग्रेसका सांसदले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका छन् ।
प्रकाशित मिति : 12 September, 2019बैठकमा सदस्यहरुले विदेशी बुहारीलाई ५ बर्षपश्चात मात्रै नागरिकता दिनुपर्ने अडान राखेका थिए ।
प्रकाशित मिति : 12 September, 2019