भारतीय किसानले नभइ सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव गरिन् ।
प्रकाशित मिति : 11 September, 2019२०७२ सालदेखि मेलम्चीको पानी काठमाडौ ल्याइने भन्दै जनतालाइ आस्वाशन देखाउँदै आएपनि २०७६ सालसम्म पनि पानी नआउदा उपत्यकावासी आसैआसमा बाँच्न बाध्य
प्रकाशित मिति : 11 September, 2019आफ्नो क्षेत्रमा डेंगु फैलिन नदिन सांसद बस्नेत विहानैदेखि डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिने फगर मेसिन बोकेर हिड्ने गरेका छन् ।
प्रकाशित मिति : 11 September, 2019‘ओली सरकार अहिले देशलाई तहसनहस गराउने नियतका साथ अघि बढेको छ, तर यदि यो सरकारसँग हिम्मत र तागत छ भने आदिवासी जनजातिसँग सिधासिधि आएर लडे हुन्छ । हामी लड्न तयार
प्रकाशित मिति : 11 September, 2019अध्यक्ष बस्नेतले बुधवार जारी गरेको सूचनामा लेखिएको छ, ‘महासचिव शाहीले आफ्नो पदीय काम, कर्तव्यविपरीत अनाधिकृत रूपमा गरेका निर्णय अस्वीकृत गरिन्छ ।’
प्रकाशित मिति : 11 September, 2019अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने र वैवाहिक अंगीकृत नागरिकता भने नेपालमा विवाह गरेर आएको १० देखि १५ वर्षपछिमात्रै दिनुपर्ने प्रस्ताव सांसद झपट
प्रकाशित मिति : 11 September, 2019सिंगापुरमा प्लाज्मा फेरोसिस गर्दा राखिएकाे क्याथेटर बुधवार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले निकालेका हुन् ।
प्रकाशित मिति : 11 September, 2019असोज ३ लाई आदिवासी जनजातीहरुले संयुक्त रूपमा कालो दिन मनाउन लागेको आदिबासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले जानकारी दिए ।
प्रकाशित मिति : 11 September, 2019नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी टिप्पणी गर्न थालेपछि सचिवालय बैठकले सामाजिक सञ्जालमा टिप्पणी गर्नै नपाउने निर्णयसमेत गर्नुपरेको थियो ।
प्रकाशित मिति : 11 September, 2019नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन् ।
प्रकाशित मिति : 11 September, 2019भेटमा काङ्गे्रसका तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी थिए भने विदेशमन्त्री वाङ्सँगै चिनियाँ प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए ।
प्रकाशित मिति : 10 September, 2019उनका निजी सहयोगीका अनुसार सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको र डेंगु लागेको हो कि हैन, भन्ने मंगलबार रिपोर्ट आएपछि थाहा हुने छ ।
प्रकाशित मिति : 10 September, 2019