Logo
समाचार
सांसद बिडारीको प्रश्न : मान्छेका लागि वन्यजन्तु कि वन्यजन्तुका लागि मान्छे?

वन्यजन्तु मार्दा राज्यको कानुनले जेल चलान गर्ने र नमार्दा आफ्नै ज्यान सङ्कटमा पर्ने जोखिम पूर्ण अवस्थामा मध्यवर्ती क्षेत्रका बासिन्दा रहेको भन्दै उपयुक्त ढङ्गले सुरक्षाको बन्दोबस्त मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : 11 August, 2019
उपाधिको लागि सोमपाल सम्मिलित हक्सले भान्कुभर नाइट्सको सामना गर्ने

खेल नेपाली समय अनुसार आज राती ११ : ४५ बाट सुरु हुनेछ ।

प्रकाशित मिति : 11 August, 2019
हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मन्त्री विश्वकर्माको घोषणा

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् l

प्रकाशित मिति : 11 August, 2019
अदालतको एक्लो प्रयासले मात्र स्वतन्त्र, निष्पक्ष न्याय हुँदैन : प्रधानन्यायाधीश जबरा

अदालतको एक्लो प्रयासले मात्र स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माण नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : 11 August, 2019
गेलले भारतविरुद्धको ३०० औं एकदिवसीय खेल खेल्दै

आइतबार वेस्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले भारतविरुद्धको खेलमा एकदिवसीय क्रिकेटको ३०० औं खेल पूरा गर्दै छन् ।

प्रकाशित मिति : 11 August, 2019
बालयौन दुराचारी एप्स्टाइनको आत्महत्याले खैलाबैला

बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् ।

प्रकाशित मिति : 11 August, 2019
प्रिमियर लिगमा आज तीन खेल हुँदै

चेल्सी र युनाइटेडबीचको खेल नेपाली समयअनुसार बेलुका सवा ९ बाट सुरु हुनेछ ।

प्रकाशित मिति : 11 August, 2019
शिक्षक सेवा आयोगले असोज दोस्रो साता अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन गर्ने

असोज दोस्रो साता अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने तालिका शिक्षक सेवा आयोगले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 11 August, 2019
लिभरपुल तथा ब्राजिली गोलरक्षक एलिसनले चेल्सीविरुद्धको खेल गुमाउने

प्रशिक्षक क्लोपले एड्रियनले पनि नर्विचविरुद्ध राम्रो प्रदर्शन गरेकाले चेल्सीविरुद्ध उनी तयार रहेका छन् ।

प्रकाशित मिति : 11 August, 2019
स्टक पिचीङ प्रतिसप्रर्धात्मक कार्यक्रम सम्पन्न

स्टक पिचीङ प्रतिसप्रर्धात्मक कार्यक्रम सिटीजन कलेज सातदोबाटो ललितपुरमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : 11 August, 2019
अफगानिस्तानका क्रिकेटर मोहम्मद अनिश्चितकालका लागि निलम्बित

मोहम्मदले देश बाहिर जाँदा अनुमति लिनुपर्ने नीति उल्लंघन गरेको भन्दै उनलाई निलम्बन गरिएको हो।

प्रकाशित मिति : 11 August, 2019
सभामुखलाई सांसद थापाको प्रश्न- नियमको कार्यान्वयन किन नभएको ?

सांसद थापाले विगतमा शून्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दे नियमको कार्यान्वयन किन नभएको ? भन्दै सभामुखलाई प्रश्न गरेका छन् ।

प्रकाशित मिति : 11 August, 2019