Logo

गेलले भारतविरुद्धको ३०० औं एकदिवसीय खेल खेल्दै



Spread the love

२६ साउन, काठमाडौं । आइतबार वेस्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले भारतविरुद्धको खेलमा एकदिवसीय क्रिकेटको ३०० औं खेल पूरा गर्दै छन् ।

भारत र वेष्ट इन्डिजबीचको सिरिजको दोस्रो खेल हुँदा गेलले भने आफ्नो एकदिवसीय क्रिकेट करिअरको ३०० औं खेल्न खेल्नेछन् ।भारतविरुद्ध नै सन् १९९९ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका गेलले अहिलेसम्म १० हजार २९७ रन बनाएका छन् ।

भारतले वेष्ट इन्डिजसँगको तीन खेलको टी–२० क्रिकेट सिरिज क्लीन स्वीप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्