Logo
समाचार
पीएसजीका समर्थकद्वारा नेयमारविरुद्ध नाराबाजी

घरेलु मैदानमा समर्थकहरुले ‘नेयमार क्लब छाडेर जाउ’ जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : 12 August, 2019
राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरूलाई मन्त्री पोखरेलको आग्रह

मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दाबी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् ।

प्रकाशित मिति : 12 August, 2019
पहिरोले सडक भाँसिदा यातायात ठप्प

साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ ।

प्रकाशित मिति : 12 August, 2019
आज बकर इद मनाईदै

बकर इदका अवसरमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी शुद्ध भएर मस्जिद तथा इदगाहमा नमाज पाठ गरेका छन् ।

प्रकाशित मिति : 12 August, 2019
सुरक्षा कारबाहीमा अमेरिकी सेना मारिएको पेन्टागनको पुष्टि

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौसैनिक मारिएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : 12 August, 2019
आर्सनलद्वारा न्यूक्यासल युनाइटेड पराजित

५८ औं मिनेटमा उबामेयाङले गोल गर्दै आर्सनलको जित पक्का गरे ।

प्रकाशित मिति : 12 August, 2019
ला लिगाको पहिलो खेल मेस्सीले गुमाउने पक्का

मेस्सीले आगामी शुक्रबार एथ्लेटिक बिल्वाओविरुद्धको ला लिगाको पहिलो खेल गुमाउने भएका हुन् ।

प्रकाशित मिति : 12 August, 2019
नेपालको कृषि राजाको पालामा भन्दा पनि बिग्रियो : मन्त्री खनाल

नेपालको कृषि उत्पादनको अवस्था अत्यन्तै बिग्रिएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले बताएका छन् ।

प्रकाशित मिति : 12 August, 2019
नेयमारविनै फ्रेन्च लिग वानमा पीएसजीको सानदार जित

फ्रेन्च लिग वानको पहिलो खेलमा साविकको विजेतासमेत रहेको पीएसजीले निम्सलाई ३–० ले पराजित गरेको हो ।

प्रकाशित मिति : 12 August, 2019
कोहलीको कीर्तिमानी शतकसँगै तीन वान डे सिरिजमा भारतको १–० को अग्रता

कोहलीको कीर्तिमानी शतकसँगै वेस्ट इन्डिजसँगको दोस्रो वान डे खेलमा भारत डकवर्थ लेविस पद्धतीको आधारमा ५९ रनले विजयी भएको हो ।

प्रकाशित मिति : 12 August, 2019
स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किए प्रधानमन्त्री

सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री ओली स्वदेश फर्केका छन् । उनले विमानस्थलको अति विशिष्ट कक्षमा भेला भएका सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

प्रकाशित मिति : 12 August, 2019
नेपाल भ्रमण वर्षको प्रभावकारी प्रचारका लागि पर्यटनमन्त्री भट्टराईको आग्रह

नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले सामाजिक सञ्जालमार्फत आम समुदायलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : 12 August, 2019