Logo
समाचार
११ महीनाभित्र काठमाडौँलाई सुन्दर नगर बनाइने

यस वर्षको गत असार २४ गतेसम्म छ, चार र दुई लेनका ९१५ किलोमिटर सडक निर्माण भएका र २४३ विभिन्न खाले पुल निर्माण कार्य पूरा भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : 12 August, 2019
‘शिक्षित युवा नै बेरोजगार’

आगामी दिनमा शिक्षामा नैतिक, उत्पादनमुखी, श्रममुखी र उद्योगमुखी शिक्षाको उनले आवश्यकता औँल्याए ।

प्रकाशित मिति : 12 August, 2019
जुलाईमा चीनमा कार बिक्री घट्यो

चीनले जनवरीदेखि जुलाईसम्ममा एक करोड ३९ लाख ३३ हजार कारको निर्माण गरेको थियो ।

प्रकाशित मिति : 12 August, 2019
बालस्याहार केन्द्रमा आगलागी, ५ को मृत्यु

“हामीले ५ बालबालिकालाई बाहिर निकाल्न सफल त भयौँ, तर दुर्भाग्य उनीहरुको मृत्यु भइसकेको रहेछ ।”

प्रकाशित मिति : 12 August, 2019
डोलेश्वरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

घ्याम्पेडाँडा, रानीकोट, आशापुरी, नंखेल, काँक्राबारीलगायत क्षेत्रमा होमस्टे (घरबास) देखि भ्यू टावरसमेत निर्माण गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : 12 August, 2019
‘प्रदेशसभा दर्पण’ विमोचन

विमोचन कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : 12 August, 2019
परदेशमा पौडी खेल्ने क्रममा मृत्यु

लिम्बु कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा रहेका थिए ।

प्रकाशित मिति : 12 August, 2019
जर्सी गाईमा रोग फैलियो

दूध बेच्नका लागि ल्याइएका गाई नै समस्या बन्न थालेपछि स्थानीय किसान दुखी भएका छन् ।

प्रकाशित मिति : 12 August, 2019
शेयर बजार: नेप्से झिनो अङ्कले बढ्यो

स्टकका अनुसार कारोवारका आधारमा रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : 12 August, 2019
झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ ।

प्रकाशित मिति : 12 August, 2019
खोलाले बगाएर एक बृदको मृत्यु

उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा खोलाले बगाएर एक बृदको मृत्यु भएको छ ।

प्रकाशित मिति : 12 August, 2019
प्रधानमन्त्री ओलीले भने- मेरो स्वास्थ्य सामान्य छ

आजै स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : 12 August, 2019