Logo
समाचार
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला  ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 13 August, 2019
आज मंगलबार देशको माैसम

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको न्युन संभावना रहेको छ

प्रकाशित मिति : 13 August, 2019
८७ देशमा रोमिङ सेवा

कम्पनीले जीएसएम पोष्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई रु ३० हजारबाट घटाएर रु १० हजार मात्र कायम गरेको छ ।

प्रकाशित मिति : 13 August, 2019
पहिरो विस्थापित टहरामा

विस्थापितलाई तत्काल अन्यत्र सार्न सकिने अवस्था नभएको याङवरक गाउँपालिका–२ का वडा सदस्य प्रेमकुमार राई बताउँछन् ।

प्रकाशित मिति : 13 August, 2019
विश्वव्यापी आवधिक समीक्षाका लागि प्रदेशस्तरीय कार्यशाला शुरु

अध्यक्ष शर्माले मानव अधिकारको सुनिश्चितका लागि सरकारको पाँचाैँ कार्ययोजनामा बालअधिकारका विषय समावेश हुने र त्यसको कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : 13 August, 2019
प्रशिक्षकलाई पदोन्नतिको अवसर

बेल्ट पदोन्नतिका १९ खेलाडी करीब एक महीनादेखि प्रशिक्षणका क्रममा रहेका थिए ।

प्रकाशित मिति : 13 August, 2019
खोलामा डुबेर शिक्षक सहित २ जनाको मृत्यु

बमबहादुरका अनुसार मृतक निरबहादुर राम मन्दिर माविका शिक्षक हुन् ।

प्रकाशित मिति : 13 August, 2019
एलिसन केही खेलमा अनुपस्थित रहने

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जनाए अनुसार अब एलिसनले चेल्सीविरूद्ध हुने युरोपियन सुपरकपको खेल गुमाउनेछन् । 

प्रकाशित मिति : 13 August, 2019
आज मिति २०७६ साल साउन २८ गते मंगलबार, आजको राशीफल

आज मिति २०७६ साल साउन २८ गते मंगलबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 13 August, 2019
भोली साउन २८ गते मंगलबार, भोलीको राशीफल

भोली २०७६ साल साउन २८ गते मंगलबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 12 August, 2019
मन्त्री र सचिवबीच ‘कार्यसम्पादन सम्झौता’

सचिव कोइरालाले मन्त्रालयबाट उपलब्ध हुने सेवा तथा स्थानीय प्रशासनलाई जनताप्रति थप उत्तरदायी बनाउन उक्त सम्झौता महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : 12 August, 2019
हातहतियार मुद्दाका फरार पक्राउ

आफ्नै वरिपरि लुकीछिपी बसिरहेको गोप्य सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति : 12 August, 2019