Logo
समाचार
ग्लोबल टि २० क्यानडाको उपाधि सोमपाल सम्मिलित विनिपेग हक्सलाई

सुपर ओभरमा जित निकाल्दै सोमपालको हक्स बन्यो च्याम्पियन

प्रकाशित मिति : 12 August, 2019
सिङ्गापुरबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

गत शनिवार स्वदेश फर्किने प्रधानमन्त्री थप दुई दिन बसेर आज फर्किन लागेका हुन् ।

प्रकाशित मिति : 12 August, 2019
प्रधानमन्त्री ओलीले दिए बकर इदको शुभकामना

उनले उक्त सन्देशमा नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकोले यहाँका सबै जाती र सांस्कृतिक चाडपर्वहरूलाई राज्यले उत्तिकै सम्मान गर्ने बताए l

प्रकाशित मिति : 12 August, 2019
आज सोमबार देशको माैसम

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 12 August, 2019
काँग्रेसको स्थानीय तह अन्तरिम व्यवस्था निर्देशिका पारित

केन्द्रीय कार्यसमितिको अर्को बैठक यही साउन २९ गते अपराह्न १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : 12 August, 2019
रोमासँग रियल मड्रिड पराजित

रियलका लागि मार्सेलो र कासिमिरोले १–१ गोल गर्दा रोमाका लागि इडेन जेको र डिएगो पेरोटिले समान १–१ गोल गरे । 

प्रकाशित मिति : 12 August, 2019
म्यानचेस्टर युनाईटेडको शानदार सुरूवात

बलमा धेरै प्रभुत्व जमाए पनि गोल गर्न नसक्दा म्यानचेस्टरको घरेलु मैदानमा चेल्सी हार व्यहोर्न बाध्य भयो । 

प्रकाशित मिति : 12 August, 2019
आज मिति २०७६ साल साउन २७ गते सोमबार, आजको राशीफल

आज मिति २०७६ साल साउन २७ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 12 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला  ७ सय ९४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 11 August, 2019
भोली साउन २७ गते सोमबार, भोलीको राशीफल

भोली २०७६ साल साउन २७ गते सोमबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 11 August, 2019
ब्राजिलियन मिडफिल्डर काउटिन्हो बार्सिलोनामै रहने सम्भावना उच्च

बार्सिलोनाले पेरिस सेन्ट जर्मेनबाट नेयमारलाई फर्काउने प्रयास गरिरहेको छ । यो प्रयास सफल भएको खण्डमा काउटिन्हो पेरिस जान सक्छन् ।

प्रकाशित मिति : 11 August, 2019
प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानुन निर्माण भएको मन्त्री पण्डितको जिकिर

प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानुन निर्माण भएको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जिकिर गरेका छन् l

प्रकाशित मिति : 11 August, 2019