Logo

प्रिमियर लिगमा आज तीन खेल हुँदै



Spread the love

२६ साउन, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज राति तीन खेल हुँदैछ । म्यानचेष्टर युनाइटेड र चेल्सी आपसमा प्रतिस्पर्धा गर्दा न्युकासल र आर्सनल तथा लेष्टर सिटी र वुल्भ्स आमने सामने हुँदैछ ।

चेल्सी र युनाइटेडबीचको खेल नेपाली समयअनुसार बेलुका सवा ९ बाट सुरु हुनेछ । दुबै टोलि सिजनको सुरुआत उत्कृष्ट गर्ने लक्ष्यमा रहेका छन् ।

बेलुका पौने ७ बजे न्युकासलले आर्सनलसंग आफ्नो मैदानमा प्रतिस्पर्धा गर्दा सोहि समयमा लेष्टर सिटी र वुल्भ्स आमनेसामने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्