अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती महिलामा आन्द्रामा समस्या भएपछि कोहलपुर सिफारिस गरेको थियाे ।
प्रकाशित मिति : 9 June, 2020विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७१ लाख कटेको छ भने मर्नेहरुको संख्या ४ लाख ६ हजार नाघेको छ ।
प्रकाशित मिति : 9 June, 2020भारतमा अहिलेसम्म ४९ लाख १६ हजार ११६ जनाको काेराेना परीक्षण गरिसकिएको छ ।
प्रकाशित मिति : 9 June, 2020काेराेना भाइरस बुहानकाे प्रयाेगशालामा बनेकाे भनी अफवाह फैलिएकाे थियाे ।
प्रकाशित मिति : 8 June, 2020संक्रमण ७१ जिल्लामा फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : 8 June, 2020काठमाडौं । नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा विभिन्न जिल्लामा गरी ३१४ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : 8 June, 2020सुत्केरीकाे स्वाब परीक्षणकाे लागि टेकु पुर्याइएकाे छ ।
प्रकाशित मिति : 8 June, 2020गम्भीर घाइते भएका आहुजीलाई सुरुमा बयलपाटामै उपचार गरिएको थियो ।
प्रकाशित मिति : 8 June, 2020अरू अंगकाे जस्तै यसकाे पनि सुरक्षा गर्नु पर्दछ ।
प्रकाशित मिति : 8 June, 2020विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोरोना भाइरसको कारणले गर्दा ६ करोड मानिस गरिबीको रेखामुनि जाने बताएका छन् ।
प्रकाशित मिति : 8 June, 2020रुस संक्रमणको हिसाबले विश्वको तेस्रो प्रभावित राष्ट्र हो ।
प्रकाशित मिति : 8 June, 2020शनिबार ३ जनामा पनि यस्तै खालको केस देखिएको थियो ।
प्रकाशित मिति : 8 June, 2020