Logo

सल्लेरी खबर

थप २५० जनामा काेराेना संक्रमण

हालसम्म नेपालमा काेराेना भाइरसबाट १५ जनाकाे मृत्यु भएकाे छ भने ८६१ जना निकाे भइ घर पुगेका छन् ।

प्रकाशित मिति : 11 June, 2020
डडेलधुरामा नातीद्धारा वृद्धाको हत्या

घटना बुधबार साँझ घटेको हो ।

प्रकाशित मिति : 11 June, 2020
कोरोना भाइरस अपडेटः विश्वमा कहाँ के भइरहेको छ ?

फ्रान्सका अर्थमन्त्रीले आगामी आठ महिनामा फ्रान्सका आठ लाख मानिसले जागिर गुमाउन सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : 11 June, 2020
निरन्तर उकालो लागेको सुनको भाउ तोलामा १ हजारले बढ्यो

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढेको हो ।

प्रकाशित मिति : 11 June, 2020
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्याली सुरु गर्ने

अमेरिकामा यहीं सालको नोभेम्बरमा चुनाव हुँदैछ ।

प्रकाशित मिति : 11 June, 2020
कोरोना भाइरसमा मौसमको कुनै प्रभाव छैन– डब्ल्यूएचओ

रायनले केही देशको स्वास्थ्य सुविधाको स्थिति नाजुक भएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 11 June, 2020
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० लाख कट्यो

मेरिकाले दिनहुँ करिब ५ लाख कोरोना परीक्षण गरिरहेको छ ।

प्रकाशित मिति : 11 June, 2020
भारतमा काेराेना भाइरसबाट मर्नेहरूकाे संख्या ८ हजार नाघ्याे

महाराष्ट्रमा करिब ९५ हजार संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : 11 June, 2020
थप २७९ जनामा काेराेना संक्रमण

नेपालका ७२ जिल्लामा काेराेना भाइरस फैलिसकेकाे छ ।

प्रकाशित मिति : 10 June, 2020
बिना लक्षणवाला कोरोना संक्रमितले संक्रमण फैलाउँछन् कि नाइ ?

बिना लक्षणवालाले फैलाउने तर कम फैलाउने सबैकाे अनुमान रहेकाे छ ।

प्रकाशित मिति : 10 June, 2020
पाकिस्तानमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २२ सय नाघ्याे

पाकिस्तानको पन्जाब प्रदेश र सिन्ध प्रदेशमा धेरै संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : 10 June, 2020
चीनले अस्ट्रेलियामा पढ्ने विद्यार्थीहरुलाई दियो चेतावनी

सन् २०१९ मा अस्ट्रेलियामा पढ्ने चिनियाँ विद्यार्थीहरुको संख्या २० लाखभन्दा धेरै थियो ।

प्रकाशित मिति : 10 June, 2020