Logo
राजनीति
धनाढ्यहरूलाई शङ्काको नजरले होइन, सम्मान दिनुपर्छ : प्रधानमन्त्री मोदी

धनीहरूलाई शङ्काको नजरले हेर्नु हुँदैन, ती राष्ट्रका सम्पत्ति हुन्, उनीहरूलाई सम्मान दिनुपर्छ ।’

प्रकाशित मिति : 15 August, 2019
प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो, भोलिसम्मका लागि बैठक स्थगित

"प्रधानमन्त्रीज्यूलाई ज्वरो आयो । त्यसपछि सबै साथीहरूले प्रधानमन्त्रीलाई अस्वस्थ भएपछि आज नबसौं भन्‍ने सल्लाह भएर भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।"

प्रकाशित मिति : 15 August, 2019
विप्लव समूहका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
विप्लव समूहका गतिविधिहरू देश र जनताको हितमा भएन : मुख्यमन्त्री राई

बलिदानी पूर्ण संर्घषबाट नेपाली जनताले ठुलाठुला उपलब्धहरू पाइसकेका छन्, प्राप्त उपलब्धिलाई टिकाई राख्ने समयमा विप्लव समूहले पुनः बलिदानी गर्छु भन्नु उपयुक्त हुँदैन ।’

प्रकाशित मिति : 15 August, 2019
सभापति देउवाद्वारा दीक्षितको निधनमा दुःख प्रकट

कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा हुन गएको असामयिक निधनले मलाई र हाम्रो पार्टी नेपाली काँग्रेसलाई मर्माहत र स्तब्ध बनाएको छ l

प्रकाशित मिति : 15 August, 2019
नेकपाका दुई अध्यक्षबिचको छलफलमा गृहमन्त्री थापाको सहभागिता

'बिहान ९ बजेदेखि छलफल चलिरहेको छ, स्कुल विभाग लगायत समग्र कार्यविभाजनको टुङ्गो लगाउने गरी छलफल भइरहेको छ ।’

प्रकाशित मिति : 15 August, 2019
वडाध्यक्ष थापालाई मोसो र चप्पलको माला

उनलाई मोसो लगाउने समूहको पहिचान नखुलेता पनि नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 15 August, 2019
स्कुल विभाग कसले लिने विवाद उत्कर्षमाः तनावमा ओली–प्रचण्ड

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : 15 August, 2019
सार्वजनिक यातायातमा सांसदहरूका लागि दुई सिट राख्न सांसद मल्लको माग

सार्वजनिक यातायातमा सांसदहरूका लागि दुईवटा आरक्षित सिट राख्न माग राष्ट्रियसभाका सदस्य कालीबहादुर मल्लले गरेका छन् l

प्रकाशित मिति : 14 August, 2019
परराष्ट्रका कर्मचारीले भारत नेपाल सीमाबारेका कागजात लुकाएको नेता नेपालको आरोप

परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्ताबेजहरू लुकाएको आरोप नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले लगाएका छन् ।

प्रकाशित मिति : 14 August, 2019
वातावरण नै छैन काम गर्ने : मन्त्री अर्याल

‘मन्त्रालयमा केही काम गरौँ न भनेर उत्साहित हुने वातावरण छैन भन्न मलाई कुनै सङ्कोच छैन, वातावरण नै छैन काम गर्ने ।’

प्रकाशित मिति : 14 August, 2019
नेपाल र भारतबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

मन्त्री ज्ञवालीले नेपालले अघि सारेको समृद्धि र विकासको लक्ष्य हासिल गर्न दुवै मुलुकबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्ने बताए ।

प्रकाशित मिति : 14 August, 2019