आजै स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएका छन् ।
प्रकाशित मिति : 12 August, 2019मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दाबी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् ।
प्रकाशित मिति : 12 August, 2019नेपालको कृषि उत्पादनको अवस्था अत्यन्तै बिग्रिएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले बताएका छन् ।
प्रकाशित मिति : 12 August, 2019सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री ओली स्वदेश फर्केका छन् । उनले विमानस्थलको अति विशिष्ट कक्षमा भेला भएका सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।
प्रकाशित मिति : 12 August, 2019नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले सामाजिक सञ्जालमार्फत आम समुदायलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति : 12 August, 2019गत शनिवार स्वदेश फर्किने प्रधानमन्त्री थप दुई दिन बसेर आज फर्किन लागेका हुन् ।
प्रकाशित मिति : 12 August, 2019उनले उक्त सन्देशमा नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकोले यहाँका सबै जाती र सांस्कृतिक चाडपर्वहरूलाई राज्यले उत्तिकै सम्मान गर्ने बताए l
प्रकाशित मिति : 12 August, 2019केन्द्रीय कार्यसमितिको अर्को बैठक यही साउन २९ गते अपराह्न १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : 12 August, 2019प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानुन निर्माण भएको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जिकिर गरेका छन् l
प्रकाशित मिति : 11 August, 2019वन्यजन्तु मार्दा राज्यको कानुनले जेल चलान गर्ने र नमार्दा आफ्नै ज्यान सङ्कटमा पर्ने जोखिम पूर्ण अवस्थामा मध्यवर्ती क्षेत्रका बासिन्दा रहेको भन्दै उपयुक्त ढङ्गले सुरक्षाको बन्दोबस्त मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति : 11 August, 2019युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् l
प्रकाशित मिति : 11 August, 2019सांसद थापाले विगतमा शून्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दे नियमको कार्यान्वयन किन नभएको ? भन्दै सभामुखलाई प्रश्न गरेका छन् ।
प्रकाशित मिति : 11 August, 2019