आज बसेको प्रतिनिधि सभाको बैठकमा सहभागिता जनाउँदै ऊर्जामन्त्री पुनले जुम्लामा विद्युत् आपूर्ति आरम्भ भइसकेको बताए ।
प्रकाशित मिति : 8 August, 2019गण्डकीका मुख्यमन्त्री गुरुङले भने काली गण्डकी डाइभर्सनको रहर नगर्न पौडेललाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अर्को विष्णु, ब्रह्मा, महेश्वर ल्याएपनि सम्भव छैन ।'
प्रकाशित मिति : 8 August, 2019प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्रीज्यूको नियमित चेकजाँच सकिएको छ र उहाँ भोलि स्वदेश फर्किँदै हुनुहुन्छ l'
प्रकाशित मिति : 8 August, 2019सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरूसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालीन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं नातेदार छन् ।
प्रकाशित मिति : 8 August, 2019वर्तमान सरकार भाषण मात्रै गरेर हिँडेको पनि पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले टिप्पणी गरेका छन् ।
प्रकाशित मिति : 7 August, 2019‘गुट र उप गुट हटाउन सकिए काँग्रेसलाई जो सुकै मिले पनि कसैले हराउन सक्दैन l '
प्रकाशित मिति : 7 August, 2019सरकारले बालुवाटार (ललितानिवास)को जग्गा प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले पारेकी छन् l
प्रकाशित मिति : 7 August, 2019तपाईँहरू सबै ढुक्क हुनुस्, अब २४ औँ मन्त्रीकै पालामा मेलम्ची खानेपानी आयोजना बन्छ । मेलम्चीको खानेपानी चाँडै नै काठमाडौँवासीले खान पाउँछन् ।”
प्रकाशित मिति : 7 August, 2019बिना टेन्डर मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्पन्न हुने लागतभन्दा दोब्बर रकममा दिइएको विषय नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले संसद्मा उठाएकी छन् ।
प्रकाशित मिति : 7 August, 2019मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्य सम्पादन सम्झौता गरेका छन् ।
प्रकाशित मिति : 7 August, 2019उत्सर्जित फोहोरको व्यवस्थापन गर्न चाउचाउका खोल र पोलिथिन झोला फिर्ता गर्दा एक रुपैयाँ भुक्तानी दिने चलनको विकास गर्नुपर्ने तर्क गरेका छन् l
प्रकाशित मिति : 7 August, 2019‘ठुला व्यापारीलाई लगाउँदा त समस्या हुँदैन । तर, गाउँ-गाउँका साना व्यापारीलाई यस्तो व्यवस्था लागू हुनुहुँदैन। ठुला व्यापारीलाई लगाओस्, तर साना व्यापारीलाई नलगाओस् l'
प्रकाशित मिति : 7 August, 2019