Logo
राजनीति
आजदेखि शुभकामना तथा बधाईका लागि समय नछुट्टयाउने : पर्यटनमन्त्री भट्टराई

बधाई, शुभकामना नछाप्न र स्वयंलाई उच्च आदरार्थी शब्द प्रयोग नगर्न आग्रह गरेता पनि तीन दिन लगातार शुभकामना र बधाईमै समय खर्च भएको थियो ।

प्रकाशित मिति : 5 August, 2019
भारतको आक्रामक व्यवहारले क्षेत्रमा नयाँ सङ्कट पैदा हुन सक्छ : प्रधानमन्त्री खान

‘कब्जा गरिएको कश्मिरमा बसिरहेका मानिसहरूको पीडाको त्यो अत्यास लाग्दो लामो रातलाई अन्त्य गर्ने बेला आएको छ । उनीहरूलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अनुसार आफ्नो भाग्य स्वयं छान्ने अधिकारको प्रयोग

प्रकाशित मिति : 5 August, 2019
शान्तिपूर्ण अवतरण गर्ने वातावरण नेकपाले बनाउने छ : मुख्यमन्त्री राई

‘नेपाली राजनीतिको विशाल राजमार्गमा हिँड्ने बेलामा गल्ली र गोरेटोमा विप्लव समूह अल्झिएको देखियो l यसरी अल्झिनु हुँदैन ।’

प्रकाशित मिति : 5 August, 2019
महाराजका दासहरू सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ : अध्यक्ष प्रचण्ड

‘जन्दगीभर तानाशाहहरूको चाकरी गर्नेहरूले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेका छन् ।’

प्रकाशित मिति : 4 August, 2019
सरकारले प्रधानमन्त्रीलाई उपचार खर्च दिँदैनन् : संचारमन्त्री बाँस्कोटा

‘आफ्नो उपचार प्रधानमन्त्री स्वयम्ले व्यवस्थापन गर्नुहुन्छ । प्रधानमन्त्री र परिवारको सदस्यको हकमा सबै उहाँहरूकै खर्च हो यसमा कुनै अलमल वा भ्रम छैन ।’

प्रकाशित मिति : 4 August, 2019
मिडियाले खेलाडीको मनोबल घटाउने काम गर्नु भएन : सांसद अधिकारी

'खेलाडीलाई तालिमको विशेष व्यवस्था गर्नु पर्‍यो। पैसा छुट्ट्याउनु पर्‍यो । खेलाडीले चना र चिउरा त खान पाउनु पर्‍यो नि l '

प्रकाशित मिति : 4 August, 2019
भारतीय दूतावासले विषादीबारे पठाएको चिठीबारे प्रधानमन्त्रीलाई समयमै जानकारी नदिनु गल्ती भयो : कृषिमन्त्री खनाल

‘हाम्रो कमजोरी के भयो भने सम्माननीय प्रधानमन्त्रीले २१ गते बोल्नुभयो । २३ गते मात्र त्यो पत्र उहाँको हातमा पारियो । हाम्रो गल्ती त्यो भयो । यो मन्त्रालयको कमजोरी हो l

प्रकाशित मिति : 4 August, 2019
हेगलाई ठट्टामजाकको विषय नबनाऔं : अध्यक्ष भट्टराई

'हेगलाई ठट्टामजाकको विषय नबनाऔं, वृहद शान्ति सम्झौता र सत्यनिरूपण तथा मेलमिलाप कुनै एउटा पार्टी/व्यक्तिको मात्र ठेक्काको विषय हैन ।'

प्रकाशित मिति : 4 August, 2019
मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक हुने

गत बिहीबार पत्रकार सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रकाशित मिति : 4 August, 2019
विप्लव निकट विद्यार्थी सँगठन अखिल क्रान्तिकरीका केन्द्रिय सदस्य पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहका अनुसार घोराही उपमहानगपालिका–१५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : 4 August, 2019
ओलीले भने, वामदेव जी तपाईँ कास्कीबाट चुनाव लड्नुस्

'तपाईँ कास्कीबाट चुुनाव लड्नुस् । पार्टीले तपाइलाई जिताउन पुरै कोसिस गर्नेछ र त्यो सम्भव पनि छ' ।

प्रकाशित मिति : 4 August, 2019
इतिहासलाई हेरेर होइन,नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्नुपर्छ : नेता भुसाल

“इतिहासमा यो गर्‍यो ऊ गर्‍यो भनेर अल्झिने हो भने समाजवादमा पुग्न सकिँदैन, इतिहासबाट सिकेर अब यसरी अगाडि बढ्ने हो भनेर सबै कार्यकर्तालाई भन्न सक्नुपर्छ l त्यसका लागि पार्टीभित्रको गुट–उपगुटमा अल्झिएर

प्रकाशित मिति : 3 August, 2019