संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले आफ्नै देशभित्र पाइलट स्कुल खोल्ने बताएका छन् ।
प्रकाशित मिति : 7 August, 2019नेपाली काँग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानीमन्त्री विना मगर र सचिवका कारण काठमाडौँवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् ।
प्रकाशित मिति : 7 August, 2019नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन् ।
प्रकाशित मिति : 6 August, 2019सरकार पाँच वर्षसम्म नबदलिने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन् l
प्रकाशित मिति : 6 August, 2019निजामती कर्मचारीले पाउँदै आएको असाधारण बिदा काट्नुपर्ने प्रस्ताव सत्तारूढ नेकपाका सांसद झपटबहादुर रावलले गरेका छन् ।
प्रकाशित मिति : 6 August, 2019सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाइभर्सन निर्माणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई फकाउने जिम्मा स्वयंले लिने बताएका छन् ।
प्रकाशित मिति : 6 August, 2019नेपालमा फेरि पनि ज्ञानेन्द्र शाह राजा बन्ने सनसनीपूर्ण खुलासा राजनीतिक विश्लेषक डा. अरुणकुमार सुवेदीले गरेका छन् ।
प्रकाशित मिति : 6 August, 2019नेपाल प्रहरीले काठमाडौँबाट नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति : 6 August, 2019सरकारद्वारा विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्चस्तरका नेता पनि पक्राउ परेका थिए । अन्य नेता थुनामै रहेका बेला कार्की मात्रै रिहा भएका हुन ।
प्रकाशित मिति : 6 August, 2019सभामुख कृष्णबहादुर महरालाई संसद्मा नेतृत्वदायी र प्रभावकारी भूमिका निर्वाह गर्न नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्प भुसालले आग्रह गरेकी छन् ।
प्रकाशित मिति : 5 August, 2019यस्तो गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ ।
प्रकाशित मिति : 5 August, 2019सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान छाडेका थिएनन् जसका कारण सहमति जुट्न सकेको थिएन l
प्रकाशित मिति : 5 August, 2019