“कम्युनिष्ट नेतृत्वको सरकार त्यसमाथि प्रचण्ड र हामी पनि सहभागी भएको सरकारसँग जनताको बढी अपेक्षा हुनु स्वाभाविक हो, तर जनचाहनाअनुसार काम हुनसकेको छैन”
प्रकाशित मिति : 17 August, 2019उनले कानुन भन्दा ठुलो कोही पनि हुन नसक्ने भन्दै रवि लामिछानेलाई आरोप लागिसकेपश्चात सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए ।
प्रकाशित मिति : 17 August, 2019विगतमा युद्ध गर्दा गणतन्त्र ल्याउन सक्दैनन् भनेको स्मरण गर्दै अहिले पनि पार्टी एकता टिकाउन नसक्ने भन्ने टिप्पणी भएको प्रचण्डले बताए
प्रकाशित मिति : 17 August, 2019पार्टीका मुख्य विभागको नेतृत्व कसले लिने भन्ने लामो समयदेखिको रस्साकस्सी टुंग्याउँदै सत्तारूढ नेकपाले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ ।
प्रकाशित मिति : 17 August, 2019यो समाचार आजकाे नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।
प्रकाशित मिति : 17 August, 2019गएको संविधानसभामा राप्रपाको गणपूरक सङ्ख्यामा उपस्थिति हुन नसकेकै कारण हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापित हुन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् l
प्रकाशित मिति : 16 August, 2019प्रधानमन्त्री केपी शर्मा ओलीले आफु स्वस्थ भएको बताएका छन् ।
प्रकाशित मिति : 16 August, 2019सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम बन्ने भएका छन् ।
प्रकाशित मिति : 16 August, 2019लामो समयदेखि विवादित बनेको स्कुल विभागको नेतृत्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पाएका छन् ।
प्रकाशित मिति : 16 August, 2019बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य बिग्रिएपछि हिजो स्थगित भएको बैठक आज बिहान सवा ११ बजेपछि सुरु भएको हो ।
प्रकाशित मिति : 16 August, 2019यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।
प्रकाशित मिति : 16 August, 2019काठमाडौँमा एक कार्यक्रमबीच सपथ गराइएको हो ।
प्रकाशित मिति : 16 August, 2019