Logo
समाचार
सञ्चारकर्मी लामिछानेका समर्थकहरूको गैरकानुनी गतिविधि रोक्न सांसदहरूको माग

“के निहुँ पाउँ र कनिका बोकाउ भन्ने उखानलाई चरितार्थ गर्ने गरी गैरकानुनी रूपमा हुलहुज्जत गर्ने काम भइरहेको छ । म त्यसको निन्दा र भर्त्सना गर्दछु ।”

प्रकाशित मिति : 18 August, 2019
अर्को चुनावमा काँग्रेसले जित्ने सांसद रिजालको दाबी

नेपाली काँग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अर्को चुनावमा काँग्रेसले जित्ने दाबी गरेका छन् ।

प्रकाशित मिति : 18 August, 2019
यसै हप्ता आयोगलाई पूर्णता दिन्छु : प्रधानमन्त्री ओली

यसै हप्ता सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोगले पूर्णता पाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रकाशित मिति : 18 August, 2019
अध्यक्ष भट्टराईको गोरखा दरबार पुन र्निर्माणमा चासो

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले गोरखा दरबार पुन र्निर्माणमा चासो देखाएका छन् । २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पबाट क्षति पुगेको दरबार भत्काएर अलपत्र छाडिएको छ ।

प्रकाशित मिति : 18 August, 2019
बेलायती प्रधानमन्त्रीले फ्रान्सका राष्ट्रपतिसँग ब्रेजिक्टबारे छलफल गर्ने

अगस्त २४ देखि २६ सम्म फ्रान्सकै दक्षिणी क्षेत्रमा रहेको एउटा रिसोर्टमा हुने सम्मेलनमा उनीहरूबीच भेटवार्ता हुने सम्भावना छ ।

प्रकाशित मिति : 18 August, 2019
आजबाट एसइईको ग्रेड वृद्धि परीक्षा सुरु

आजबाट एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सुरु गरेको हो

प्रकाशित मिति : 18 August, 2019
नेकपाकाे सचिवालय बैठक आज बस्ने

एकतालाई पूर्णता दिइसकेपछि भदौमा देशव्यापी अभियान चलाउने योजना बनाएर ३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँट गरेर एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाले सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठन लगायतको

प्रकाशित मिति : 18 August, 2019
आज संसदमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने

प्रधानमन्त्रीले आज संसद्मा समसामयिक विषयमा बोल्नुका साथै सांसदहरुले उठाएका केही जिज्ञासाको पनि सम्बोधन गर्ने भनेर संसद् सचिवालयमा जानकारी आएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । 

प्रकाशित मिति : 18 August, 2019
विवाह समारोहमा आत्मघाती बम बिस्फोट: दर्जन मानिसहरू मारिए

अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : 18 August, 2019
दोरम्बा हत्याकाण्ड भएको १६ पुरा, के हो दोरम्बा हत्याकाण्ड ?

रामेछाप । विश्वस्तरबाट मानवीयता विरुद्धको नृशंश अपराधका रूपमा चित्रण गर्दै सरकारी कायरताको भर्त्सना गरिएको दोरम्बा हत्याकाण्ड घटेको १६ वर्ष पुरा भएको छ । दोरम्बा हत्याकाण्ड भएको १६ वर्षपछि सोही स्थानमा मारिएका १९

प्रकाशित मिति : 18 August, 2019
रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो । 

प्रकाशित मिति : 18 August, 2019
नेकपामा राष्ट्रपतिको सक्रियता

स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति भण्डारी आफैँ सक्रिय भएकी थिइन् ।

प्रकाशित मिति : 18 August, 2019