Logo
समाचार
एक वर्षमै ३ सय बढी निजामती कर्मचारीले बनाए जटिल बिरामी र कडा रोग लागेको सिफारिस

समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरुले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन् । त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन् । 

प्रकाशित मिति : 18 August, 2019
सत्य निरूपणमा पौने ५ करोड बेरुजु, डेढ लाखको थर्मस ५५ हजारको तौलिया

अर्थ मन्त्रालयको बजेट दिग्दर्शन २०७३ अनुसार विशिष्ट श्रेणीका कर्मचारीका लागि १३ देखि १६ सय सीसीसम्मका गाडी खरिद गर्न पाइने प्रावधान छ तर यसरी खरिद गर्दा पुराना गाडी लिलामी गर्नॅपर्ने र

प्रकाशित मिति : 18 August, 2019
नेकपामा शक्तिशाली वामदेव

उनले सङ्गठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ।

प्रकाशित मिति : 18 August, 2019
बालुवाटार जग्गा प्रकरण : किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

जग्गा किन्ने प्रयोजनका लागि खनालले हस्ताक्षर र औँठाछाप गरेर दिएको खाली कागज मामा ससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरी तमसुक बनाएको भेटिएको हो ।

प्रकाशित मिति : 18 August, 2019
त्रिवि उपकुलपति छान्न सकस

विश्वविद्यालयहरूका सहकुलपतिसमेत रहनुभएका मन्त्री पोखरेलले प्रस्टसँग भन्नुभयो, “अब भागबण्डा र दलीयकरणको कोणबाट जान सकिँदैन ।

प्रकाशित मिति : 18 August, 2019
सिगात्से–केरुङ रेलमार्ग सुरु

काठमाडौँ–रसुवागढी (केरुङ सीमा) रेलमार्ग ७२ किलोमिटर हुने प्रारम्भिक अध्ययनले देखाएको छ। रसुवागढीदेखि केरुङसम्मको दुरी २५ किलोमिटर छ।

प्रकाशित मिति : 18 August, 2019
कस्तो रहला आज आइतबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 18 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ३९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 18 August, 2019
खेलकूद क्षेत्रका अगुवा शाह नेकपामा प्रवेश

शाहलाई पार्टीमा स्वागत गर्दै मन्त्री आङ्बोले जिल्ला र प्रदेश नं १ मा खेलकूद क्षेत्रको विकासका लागि शाहबाट सरकारलाई ठूलो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : 18 August, 2019
प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा

घुस दिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : 18 August, 2019
यो वर्षदेखि सरकारका काम तीव्ररूपमा अघि बढ्छन्ः मन्त्री बाँस्कोटा

उनले दुईतिहाइ बहुमतको यो सरकारलाई जनताले माफी नदिने बताउँदै विगतमा नेपाली काङ्ग्रेसले बिगारेको ‘सिष्टम’ सम्हाल्नै दुई वर्ष लागेको बताए ।

प्रकाशित मिति : 18 August, 2019
रेडहर्ष इलाम पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिता बिहीबारदेखि शुरु भएको हो । प्रतियोगिता भदौ ६ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति : 18 August, 2019