Logo
समाचार
आज सोमबार देशको माैसम

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 19 August, 2019
नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार

भारतका बाह्य मामिलामन्त्री भदौ ४ गते काठमाडौँ आउने र भदौ ५ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यतालिका बनेको पनि उक्त मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : 19 August, 2019
जगदम्बाश्री र मदन पुरस्कार घोषणा

गुठीले २५७ कृतिमध्येबाट ‘मदन पुरस्कार २०७५’ का लागि सात कृति छनोट गरी सिफारिस गरिएको थियो ।

प्रकाशित मिति : 19 August, 2019
भोटेकोशीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह

सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार भोटेकोशीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : 19 August, 2019
पीएसजी छोड्न आतुर नेयमार, बार्सिलोना सकारात्मक

पिएसजीले फ्रेन्च लिगका २ खेल खेलिसक्दा पनि नेयमार पिएसजीको खेलमा सहभागि भएका छैनन् ।

प्रकाशित मिति : 19 August, 2019
बराबरीमा रोकियो चेल्सी

हिजोको खेलमा अंक बाडेको चेल्सी सुरूवाति  खेलमा म्यानचेस्टर युनाईटेडसँग पराजित भएको थियो । 

प्रकाशित मिति : 19 August, 2019
ला लिगामा सेभिल्लाको सुखद सुरूवात

ला लिगाका अन्य खेलहरूमा एथ्ललेटिको मड्रिड, डिपोर्टिभो आलाभेस तथा रियल भालाडोलिडले आ–आफ्ना खेलमा जित निकाले ।

प्रकाशित मिति : 19 August, 2019
आज मिति २०७६ साल भाद्र २ गते सोमबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र २ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 19 August, 2019
भोली भाद्र २ गते सोमबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र २ गते सोमबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 18 August, 2019
अनुसन्धान ब्यूरोको टोली चितवनमा

शुक्रबार जिल्ला अदालतले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगै, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : 18 August, 2019
हेटौँडा सिमेन्ट उद्योगको घाटा रु साढे तीन करोड

उद्योगको यन्त्रमा पटक पटक खराबी आएर उद्योग बन्द हुँदा उत्पादनमा पनि ह्रास आएको प्रशासन महाशाखा प्रमुख कोइरालाले बताए ।

प्रकाशित मिति : 18 August, 2019
बस्ती नै पहिराको जोखिममा

दिनमा घरमा बस्ने तर राति भएपछि घर छाडेर छिमेकी गाउँमा गएर रात बिताउने गरेको पीडित हरिबहादुर विकले बताए ।

प्रकाशित मिति : 18 August, 2019