Logo
समाचार
एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको खराब सुरुवात

सोमबार नेपालले बलियो प्रतिद्वन्द्वी कीर्गिस्तानसंग ३–० को सोझो सेटमा पराजित भएको हो ।

प्रकाशित मिति : 19 August, 2019
कार्यकर्तालाई नेकपाको निर्देशन : सञ्चारकर्मी लामिछाने समर्थकको प्रदर्शनमा नजानु

भइरहेको आन्दोलनमा नजान आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : 19 August, 2019
प्रदेश २ सरकारमाथि अध्यक्ष प्रचण्डको प्रश्न- भ्रष्टाचार रोकिन थाल्यो त ?

बरु यहाँ भ्रष्टाचार अझ बढ्यो भन्ने सुनिएको छ । तलैसम्म सुशासन छैन, जनतालाई झन् दुःख भएको छ भन्ने सुनिएको छ । के हामी यसका निम्ति लडेको हो त ? होइन

प्रकाशित मिति : 19 August, 2019
फिलिप काउटिन्होलाई बायर्न म्युनिखमा १० नम्बरको जर्सी

सोमबार उनको ट्रान्सफर प्रक्रिया पुरा भएसंगै बार्यनले १० नम्बरको जर्सी हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : 19 August, 2019
सरकारले प्रजातन्त्रको खिलाफमा कदम चाल्यो : सभापति देउवा

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रजातन्त्रको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् l

प्रकाशित मिति : 19 August, 2019
साबिक विजेता तुर्केमिनिस्तानको विजयी सुरुवात

पहिलो खेलमा तुर्केमेनिस्तानले अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो।

प्रकाशित मिति : 19 August, 2019
नेपाललाई भारतले सिक्किम बनाउने सपना मात्र हो : परराष्ट्रमन्त्री ज्ञवाली

काँग्रेस नेता प्रदिप गिरिले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिमतिमा भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ भनेका थिए ।

प्रकाशित मिति : 19 August, 2019
महाराष्ट्रमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : 19 August, 2019
आज १८० औँ विश्व फोटोग्राफी दिवस, यस्तो छ ‘क्यामरा’को इतिहास !

आज १८० औँ विश्व फोटोग्राफी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

प्रकाशित मिति : 19 August, 2019
इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ ।

प्रकाशित मिति : 19 August, 2019
प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र वुल्भर ह्याम्प्टन आमने सामने हुने

खेल नेपाली समय अनुसार राति पौने १ बाट सुरु हुनेछ ।

प्रकाशित मिति : 19 August, 2019
नेपाल किर्गिस्तानको सामना गर्दै

नेपाल र किर्गिस्तानबीचको खेल अपरान्ह ४ः०० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : 19 August, 2019