Logo
समाचार
डेम्बेले पुनः घाईते, कति समय रहन्छन् मैदान बाहिर ?

बार्सिलोनाका मेसी र स्वारेज घाईते नै रहेका छन् । मेसीले घाईते नै भएर ला लिगाको पहिलो खेल गुमाउँदा स्वारेजले पहिलो खेलको पहिलो हाफमै चोट बोकेका थिए । 

प्रकाशित मिति : 20 August, 2019
आज मिति २०७६ साल भाद्र ३ गते मंगलबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र ३ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 20 August, 2019
भोली भाद्र ३ गते मंगलबार, भोलीको राशिफल

भोली मिति २०७६ साल भाद्र ३ गते मंगलबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 19 August, 2019
पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

प्रहरीले राजमार्ग अवरुद्ध भएको स्थानमा सवारीको धेरै लाम लाग्ने हुँदा पूर्वबाट आउने यातायातलाई कावासोती र पश्चितर्फबाट आउने यातायातलाई बर्दघाटतर्फ नै रोकिराखेको छ ।

प्रकाशित मिति : 19 August, 2019
घुस लिएको आरोपमा हिटलर पक्राउ

प्रहरी जवान बलायर र साउदलाई जनही रु एक÷एक लाख बिगो माग गर्दै आजै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 19 August, 2019
बाढीको उच्चजोखिम, सतर्क रहन आह्वान

स्थानीय अधिकारीहरुले तल्लो भूभागमा रहेका बासिन्दालाई सुरक्षित र माथिल्लो क्षेत्रमा सर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : 19 August, 2019
काश्मिर विवादबीच पाकिस्तानद्वारा सैन्य प्रमुखको कार्यकाल थप

पदावधि थपबारे पाकिस्तानी सैनिक प्रवक्ताले पनि पुष्टि गरेका छन् यसलाई राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यावश्यक निर्णयका रूपमा पाकिस्तानले उल्लेख गरेको छ ।

प्रकाशित मिति : 19 August, 2019
विशेष प्राथमिकता क्षेत्रमा वाणिज्य बैंकको लगानी केन्द्रित

बैंकले आफ्नो ब्राण्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : 19 August, 2019
न्यायाधीश अधिकारीद्वारा राजीनामा

न्याय परिषद्ले उक्त विवादसम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरेको थियो ।

प्रकाशित मिति : 19 August, 2019
व्यवसायी भिसिटिएसप्रति उत्सुक

प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारले नयाँ प्रणालीगत सुधार गर्न खाजेको उल्लेख गर्दै नयाँ नीति तथा कानून ल्याउन खोज्दा नबुझेर विरोध हुने गरेको बताए

प्रकाशित मिति : 19 August, 2019
काठमाडाैँ विश्व विद्यालयको तालाबन्दी खोल्न वार्ता समिति

काठमाडाैँ विश्वविद्यालयले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैँ छलकपटको रणनीति लिएकाले विरोधस्वरुप तालाबन्दी गर्नु परेको सङ्घका अध्यक्ष डा बेदमणि दाहालले बताए ।

प्रकाशित मिति : 19 August, 2019
गाडीको ठक्करबाट एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

प्रकाशित मिति : 19 August, 2019