Logo
समाचार
साफ यू १५ च्याम्पियनसिपका लागि नेपाली टोली भारत प्रस्थान

बुधबार नेपालले पहिलो खेलस्वरुप साविक विजेता भारतको सामना गर्नेछ ।

प्रकाशित मिति : 19 August, 2019
गैँडालाई ‘राइनो’ भनिएकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि

आज काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गैँडालाई गैँडा नै भन्नु पर्ने जिकिर गरेका हुन् ।

प्रकाशित मिति : 19 August, 2019
ला लिगामा एट्लेटिको म्याड्रिडको विजयी सुरुवात

पहिलो हाफमा नै दुवै टोली १० खेलाडीमा सिमित भएका थिए ।

प्रकाशित मिति : 19 August, 2019
नेकपाको सरकार पाँच वर्ष टिक्छ : अध्यक्ष दाहाल

नेकपाको सरकार पाँच वर्ष टिक्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् l

प्रकाशित मिति : 19 August, 2019
फ्रेन्च लिग वानमा पीएसजीको अप्रत्यासित हार

आइतबार राति भएको खेलमा रेनिससँग पीएसजी २–१ ले पराजित भएको हो ।

प्रकाशित मिति : 19 August, 2019
बगाएको बेलिब्रिज तत्काल पुनः निर्माण गर्न सांसद आचार्यको आग्रह

नेपाली काँग्रेस रसुवाका सांसद मोहन आचार्यले रसुवाको भोटेकोशीमा आएको ठुलो बाढीले बगाएको बेलिब्रिज तत्काल पुनः निर्माण गरी आवतजावतमा सहयोग पुर्‍याउन सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : 19 August, 2019
मेलम्चीको काम ९ महिनादेखि ठप्पः प्रधानमन्त्री भन्छन्, ‘छिट्टै आउँछ’

ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै काम छोडेपछि मेलम्ची खानेपानी आयोजनाका काम ठप्प

प्रकाशित मिति : 19 August, 2019
पूर्वयुवराज पारसले विमानस्थलमा प्रहरीमाथि हात उठाएपछि…

थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भान्जालाई दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीलाई दुर्व्यवहार गरेका थिए ।

प्रकाशित मिति : 19 August, 2019
श्री एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सिआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सिआरजे ७०० जहाज दुई थान थिए ।

प्रकाशित मिति : 19 August, 2019
नेकपामा विवाद गहिरिँदैः नेपालको बरियता खोसियो, प्रस्ताव पनि अस्वीकृत

आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको बरियताक्रममा उनलाई ल्याइएको छ ।

प्रकाशित मिति : 19 August, 2019
सरकारले पहल नगर्दा १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै

सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्त्व विभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो ।

प्रकाशित मिति : 19 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय २९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 19 August, 2019