Logo

बगाएको बेलिब्रिज तत्काल पुनः निर्माण गर्न सांसद आचार्यको आग्रह



Spread the love

२ भदौं, रसुवा । नेपाली काँग्रेस रसुवाका सांसद मोहन आचार्यले रसुवाको भोटेकोशीमा आएको ठुलो बाढीले बगाएको बेलिब्रिज तत्काल पुनः निर्माण गरी आवतजावतमा सहयोग पुर्‍याउन सरकारसँग आग्रह गरेका छन् ।

सांसद आचार्यले सरकारलाई बाढीले भत्काएको संरचना तत्काल पुनः निर्माण गरी आवतजावतमा सहज गराउन आग्रह गरेका हुन् । गए राति अचानक आएको बाढीले बेलिब्रिज बगाएको हो । साथै भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्