Logo

गाडीको ठक्करबाट एक युवकको मृत्यु



Spread the love

२ भदौ, रुपन्देही l सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । उक्त घटना बुटवलको ढबाहामा भएको हो l मृत्यु हुनेमा गुल्मी गुरुङधारीका २२ वर्षीय सुवास पछाई रहेका छन् l

पश्चिमबाट पूर्व जाँदै गरेको लु २ च ३२६ नम्बरको सानो पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालक लु ३२ प ५००१ नम्बरको मोटरसाइकलमा सवार सुवासको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्