Logo
समाचार
प्रभु साहले दिए प्रदेश २ काे अध्यक्ष पदबाट राजीनामा

प्रदेश सदस्यहरूको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि असन्तुष्ट साहले, प्रदेश अध्यक्षको रूपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग

प्रकाशित मिति : 20 August, 2019
अझै पक्राउ परेनन् प्रहरी कुट्ने २१ आरोपी

प्रहरीले घटनामा संलग्न २९ जना मध्य ८ जना पक्राउ गर्न सफल भएपनि बाँकि २१ जना भने पक्राउ गर्न सकेकाे छैन ।

प्रकाशित मिति : 20 August, 2019
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बाेलाए

ट्वीटरमार्फत आफू स्वस्थ रहेको बताए पनि प्रधानमन्त्रीले भावी परीक्षणबारे विस्तृतमा बताएका छैनन् ।आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि उनले आफ्नो स्वास्थ्यबारे केही बताएनन् ।

प्रकाशित मिति : 20 August, 2019
नेकपामा नयाँ समिकरण

नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् । 

प्रकाशित मिति : 20 August, 2019
बागेश्वरी मन्दिरको जग्गा हिनामिना, ८४ बिघा व्यक्तिका नाममा

मालपोत कार्यालयमा देखिएको लगतअनुसार सो जग्गा पहिले बागेश्वरी मन्दिरका नाममा भए पनि जग्गा जोतभोग गर्दै आएकाले रैकरमा परिणत गरी लालपुर्जा लिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीले बताए।

प्रकाशित मिति : 20 August, 2019
मेट्रो रेलमा भारतीय र चिनीयाँबीच प्रतिस्पर्धा

चारवटा प्रस्तावमध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए ।

प्रकाशित मिति : 20 August, 2019
जम्मु–काश्मीरबारे नेपालको धारणा नजिकबाट नियालिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली

‘हजारौं नेपाली त्यहाँ भएकाले त्यसको विषयमा भारतस्थित नेपाली दूतावास भारत सरकारसँग सम्पर्कमा छ,’ उनले भने, ‘समस्या आउँदा दुई देशले वार्ताबाट शान्तिपूर्ण हल गरिनुपर्छ भन्ने पक्षमा हामी छौं ।

प्रकाशित मिति : 20 August, 2019
समायोजनले रित्तिए अस्पताल

सुदूरपश्चिमका सात पहाडी जिल्लामा त सामान्य बिरामीले समेत उपचार पाउन नसक्दा महिनौंदेखि रोग पालेर बस्नुपर्ने अवस्था छ। गम्भीर प्रकृतिका रोगमा उपचार नपाएर अकालमै ज्यान गुमाउनु यस क्षेत्रका पहाडी जिल्लाका बिरामीको

प्रकाशित मिति : 20 August, 2019
ब्युँताइयो सरकारी निर्माण कम्पनी

खुमबहादुर खडका भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका बेला एनसीसीएनमार्फत सोझै ठेकेदार दिएर हुने चलखेल उत्कर्षमा पुगेको थियो ।

प्रकाशित मिति : 20 August, 2019
काठमाडौं विश्वविद्यालयमा बेथिति: नियम मिचेर शैक्षिक पदमा नियुक्ति

स्रोतका अनुसार विश्वविद्यालय स्कुल अफ आर्ट्सका डिन सागर शर्माले रजिस्ट्रार सुबोध शर्मा तथा उपकुलपति रामकण्ठ माकाजु तथा छनोट समितिलाई समेत गलत सूचना दिएर आफू अनुकूलका व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गरेका

प्रकाशित मिति : 20 August, 2019
विद्यार्थीभन्दा निरीक्षक धेरै

ग्रेड वृद्धिको परीक्षा केन्द्र तोकिएको सरस्वती माविमा पनि चार विद्यार्थीको केन्द्र परेकामा दुई अनुपस्थित भए भने दुईले मात्रै परीक्षामा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : 20 August, 2019
प्रभावमा नपर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्री मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुमनकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : 20 August, 2019