Logo
समाचार
काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गरेका छन् ।

प्रकाशित मिति : 20 August, 2019
निर्दोषले सजाय भोग्न नपरोस् र दोषी उन्मुक्ति हुन् नपाओस् : सांसद चौधरी

“तथ्यमा टेकेर सत्य पत्ता लागोस् । त्यसो गर्दा निर्दोषले सजाय भोग्न नपर्ने हुन्छ र दोषी उन्मुक्ति पाउँदैन l"

प्रकाशित मिति : 20 August, 2019
सांसद खतिवडाको प्रश्न- किन पशुको स्वास्थ्य जाँच गरिएन्?

काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगाभैैसी भित्रने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको नेकपाका सांसद विरोध खतिवडाले बताएका छन् l

प्रकाशित मिति : 20 August, 2019
अमेरिकी अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेको आपत्ति

चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ ।

प्रकाशित मिति : 20 August, 2019
लाओसमा पर्यटक बस दुर्घटना हुँदा १३ चिनियाँ पर्यटकको मृत्यु

लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् ।

प्रकाशित मिति : 20 August, 2019
दिल्लीमा बाढीको उच्च जोखिम, सतर्क रहन आह्वान

भारतको केन्द्रीय राजधानी दिल्लीमा बाढीको जोखिम बढेको भन्दै सतर्क रहन आह्वान गरिएको छ ।

प्रकाशित मिति : 20 August, 2019
एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा आज तीन खेल हुँदै

यस्तै आजको अन्तिम खेलमा भिड्न लागेका समूह ए का कीर्गिस्तान र माल्दिभ्सबीचको खेलले नेपालको आगामी यात्रालाई असर पार्नेछ।  

प्रकाशित मिति : 20 August, 2019
आज डाकिएको प्रतिनिधिसभा बैठक सुरु

उक्त बैठकमा शून्य समयको कार्यक्रम सुरु भएसँगै शून्य समयमा सांसदले आफ्नो भनाइ राखिरहेका छन् ।

प्रकाशित मिति : 20 August, 2019
सञ्चारकर्मी लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालतमा पेस

न्युज २४ टेलिभिजन सिधाकुरा जनतासँग कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई म्याद थप गर्न अदालतमा पेस गरेको छ ।

प्रकाशित मिति : 20 August, 2019
नेपाल एकदिवसीय र टी-२० क्रिकेट बरियतामा यथावत

एकदिवसीय क्रिकेटमा नेपाल १५औं स्थानमा छ भने टी-२० क्रिकेटमा ११औं स्थानमा छ ।

प्रकाशित मिति : 20 August, 2019
युभेन्टसका मुख्य प्रशिक्षक माउरिजियो सार्री निमोनियाबाट ग्रसित

अहिले सार्रीको उपचार भईरहेको रहेको छ ।

प्रकाशित मिति : 20 August, 2019
प्रदेश २ लाई समृद्ध बनाउन सकियो भने पुरै नेपाललाई यो प्रदेशले पाल्न सक्छ : अध्यक्ष प्रचण्ड

नेपालमा प्रत्येक वर्ष वर्षायाममा आउने बाढीबाट ठुलो जनधनको क्षति हुने गरेको बताउँदै उक्त समस्या समाधानका लागि भारत सरकारसँग सहकार्य गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका हुन् l

प्रकाशित मिति : 20 August, 2019