Logo
समाचार
सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई छाडिँदैनः उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँमा एकीकृत विकासको योजनालाई अघि सारिएको बताए ।

प्रकाशित मिति : 20 August, 2019
लोकतन्त्र जोगाउन काँग्रेस सक्रिय हुनुपर्छ : सभापति देउवा

लोकतन्त्रमाथि सङ्कटको बादल मडारिन थालेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

प्रकाशित मिति : 20 August, 2019
ओली, प्रचण्ड र देउवालाई फेसबुकमा खुकुरी देखाउँदै काट्छु भन्ने पक्राउ

उनले नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेलाई फसाउन खोजेको भन्दै भिडियोमा अश्लील गाली समेत गरेका थिए ।

प्रकाशित मिति : 20 August, 2019
पाँच दिन अझै सञ्चारकर्मी लामिछानेलाई हिरासतमा राखिने

यसअघि पनि प्रस्तोता लामिछानेसहित तिनै जनालाई पाँच दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : 20 August, 2019
बंगलादेशमाथि अफगानिस्तानको जित

अफगानिस्तानले बंगलादेशलाई ३–२ ले पराजित दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।

प्रकाशित मिति : 20 August, 2019
पार्टीमा माना पाथी जोखे जस्तो सबै कुरा मिल्दैन : रक्षामन्त्री पोखरेल

माना पाथी जोखेजस्तो पार्टीमा सन्तुलन नमिल्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बताएका छन् l

प्रकाशित मिति : 20 August, 2019
पेनाल्टी मिस गर्दा पोग्वाको सामाजिक सञ्जालमा आलोचना

उनका अनेकौं ट्रोलहरु बनाइएका छन् । उनलाई पेनाल्टी मिस गर्ने निग्गा भन्दै धेरै समर्थकहरुले आलोचना गरेका छन् ।

प्रकाशित मिति : 20 August, 2019
भ्रूण हत्या तत्काल रोक्न सांसद यादवको माग

नेपाली काँग्रेसकी सांसद सीताकुमारी यादवले भ्रूण हत्याको विषय उठाएकी छन् ।

प्रकाशित मिति : 20 August, 2019
एसेज शृंखलाअन्तर्गतकाे तेस्राे टेस्ट स्मिथले गुमाउने

उत्कृष्ट फर्ममा रहेका उनि बाहिरिएसंगै अस्ट्रेलियालाई भने ठूलो झड्का लागेको छ ।

प्रकाशित मिति : 20 August, 2019
ललितपुरको फ्याक्ट्रीमा भिषण आगलागी

आज गोदावारी नगरपालिका—१३स्थित झरुवाराशीमा अवस्थित गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भिषण आगलागी भएको छ ।

प्रकाशित मिति : 20 August, 2019
नेकपाको सचिवालय बैठक फेरि पनि स्थगित

उक्त बैठक आयोगहरू र प्रवास कमिटीको एकता प्रक्रिया टुङ्गो लगाउन बोलाइएको थियो ।

प्रकाशित मिति : 20 August, 2019
ज्योतिषहरूलाई लाइसेन्सको व्यवस्था गर्नुपर्ने सांसद विश्वकर्माको माग

तर ज्योतिषले हालसम्म लाइसेन्स वा अधिकारपत्र बेगर आफ्नो पेसा व्यवसाय गरिरहेका छन् । यो काम यथाशिघ्र व्यवस्थित गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रकाशित मिति : 20 August, 2019