Logo

लोकतन्त्र जोगाउन काँग्रेस सक्रिय हुनुपर्छ : सभापति देउवा



Spread the love

३ भदौं, काठमाडौँ l लोकतन्त्रमाथि सङ्कटको बादल मडारिन थालेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

स्व. गोपालराज पहाडीको छैटौँ पुन्यतिथिका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै सभापति देउवाले लोकतन्त्र बचाउन नेपाली काँग्रेस सक्रिय हुनुपर्ने समय आएको बताए ।

सभापति देउवाले निजी स्वार्थभन्दामाथि उठेर राष्ट्रिय हितका लागि अग्रसर हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्