Logo

बंगलादेशमाथि अफगानिस्तानको जित



Spread the love

३ भदौ, काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको दोस्रो दिनमा अफगानिस्तानले पहिलो जित निकालेको छ । अफगानिस्तानले बंगलादेशलाई ३–२ ले पराजित दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।

मंगलबार नेपाली सेनाको कर्भड हलमा अफगानिस्तानले बंगलादेशलाई २५–२१ १९ –२५,१८–२५,२५–२२ र १५–१२ ले आफनो पक्षमा पारेको थियो ।

च्याम्पियनसिपकै अर्को खेलमा तुर्किमिनिस्तानले उज्वेकिस्तानको सामना गर्नेछ । आजै मादिभ्स र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्