Logo
समाचार
कांग्रेसमा छलफलबिनै एजेन्डा पारित

असार २९ गतेको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी पारित गरेको थियो ।

प्रकाशित मिति : 21 August, 2019
अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो ।

प्रकाशित मिति : 21 August, 2019
निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी

यो विमानस्थल ३ अर्ब अमेरिकी डलर९हालको विनियम दरअनुसार ३ खर्ब ४० अर्ब रुपैयाँ०को लागत अनुमान गरिएको यो आयोजनामा प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्ड बैठकबाट निर्णय भएपछि मात्र प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : 21 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय २९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 21 August, 2019
आज बुधबार देशको माैसम

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको न्युन संभावना रहेको छ

प्रकाशित मिति : 21 August, 2019
रथयात्रामा हेलिकप्टरबाट पुष्पार्पण हुने

अपराह्न युगल जोडी राधाकृष्ण विराजमान रथ मन्दिरबाट प्रारम्भ भई शहरका विभिन्न स्थान परिक्रमा गरी पुनः मन्दिरमा पुगी धार्मिक सभामा परिणत हुनेछ । विसं १९८८ देखि खट यात्राको रुपमा शुरु भएकामा

प्रकाशित मिति : 21 August, 2019
इन्द्रजात्रा अवलोकन गर्न पाँच नगर प्रमुख काठमाडौँ आउने

चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली काठमाडौँ आउने बताइएको छ ।

प्रकाशित मिति : 21 August, 2019
पोखरामा डेङ्गुको जोखिम बढ्दै

स्थानीयवासीले भने महानगरपालिकाको बेवास्ताका कारण डेङ्गुको सङ्क्रमण बढेको बताए । “महानगरले डेङ्गु फैलनु अघि रोकथामको पहल गर्न सकेन”, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले भने ।

प्रकाशित मिति : 21 August, 2019
साग खेलाडी बिजुलीको काममा

“स्तरीय खेल मैदान नहुँदा १३औँ सागमा हकीलाई समावेश गरिएको छैन”, प्रशिक्षक चन्दले भने । आगामी सागमा हकीका लागि कञ्चनपुरबाट चार पुरुष र तीन महिला खेलाडी छनोट गरिएको थियो ।

प्रकाशित मिति : 21 August, 2019
स्वास्थ्य सेवाका दुई समूहको समायोजन सूची सार्वजनिक

४ भाद्र, काठमाडाैँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेडियोग्राफर समूहका १३० र डार्करुम समूहका ४३ जना कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका वरिष्ठ

प्रकाशित मिति : 21 August, 2019
२ सय ७२ छात्रालाई साइकल

कक्षा ८ मा अध्ययनरत् सो छात्राहरुलाई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत यहाँका छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्न साइकल वितरण गरिएको महेन्द्र मावि रामगोपालपुरका प्रधानाध्यापक धीरेन्द्रकुमार मण्डलले बताए ।

प्रकाशित मिति : 21 August, 2019
प्रधानमन्त्री स्वास्थ्य परीक्षण गराउन सिङ्गापुर जाने

यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : 21 August, 2019