Logo
समाचार
नेकपा सचिवालय बैठक ३ बजेसम्मका लागि स्थगित

आज डाकिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ l

प्रकाशित मिति : 21 August, 2019
सातौं पटक पुस्कास अवार्डको मनोनयनमा मेस्सी

फिफाको अफिसियल वेबसाइटमा समर्थहरुले सेप्टेम्बर १ सम्म भोट गर्न पाउने छ ।

प्रकाशित मिति : 21 August, 2019
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग जयशंकरले भेटवार्ता गर्ने छन् ।

प्रकाशित मिति : 21 August, 2019
यू १९ एसिया कप क्रिकेटको खेल तालिका सार्बजनिक

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ ।

प्रकाशित मिति : 21 August, 2019
सञ्चारकर्मी लामिछानेको आन्दोलन डलर खाएर भइरहेको छ : सांसद विक

जिउ धनको सुरक्षा गर्ने काम पनि राज्यको हो l

प्रकाशित मिति : 21 August, 2019
म यति चाडैं दुनियाँ छोड्दिन, अझै १५ वर्ष बाच्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयंले चाँडै दुनियाँ नछोड्ने बताएका छन् l

प्रकाशित मिति : 21 August, 2019
बार्सिलोनालाई खेलाडीको चोटकै पिरलो

अर्काे साता हुने खेलको लागि मेस्सी र सुआरेज फर्कने सम्भावना रहेको छ ।

प्रकाशित मिति : 21 August, 2019
नेपालको सबैभन्दा ठुलो दिवस संविधान दिवस हो : प्रधानमन्त्री ओली

‘जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान, हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौँ ।

प्रकाशित मिति : 21 August, 2019
एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा बंगलादेशको लगातार हार

अफगानिस्तानले सेमिफाइनलको सम्भावना पनि कायम राखेको छ । हारसँगै बंगलादेशको भने सेमिफाइनल यात्रा कठिन बन्दै गएको छ ।

प्रकाशित मिति : 21 August, 2019
साफ यू-१५ फुटबलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

खेल दिउँसो १२:१५ बाट भारतको कल्याणीमा सुरु हुनेछ।

प्रकाशित मिति : 21 August, 2019
सांसद वलीले गरिन् भारत र प्रधानमन्त्री मोदीको प्रशंसा

भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेकपाकी सांसद कोमल वलीले मुक्तकण्ठले प्रशंसा गरेकी छन् ।

प्रकाशित मिति : 21 August, 2019
नेपाल आउँदै भारतीय विदेशमन्त्री जयशंकर

बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : 21 August, 2019