Logo
समाचार
सरकारले गर्याे १६ सचिवहरूको सरुवा: हेर्नुहाेस् सूचीसहित

गत साउन १५ गते  प्रधानमन्त्रीले मन्त्रीहरुसँग एकवर्षे कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा सम्झौता गरेका थिए ।

प्रकाशित मिति : 21 August, 2019
राजमार्गका विभिन्न खण्डमा विमान अवतरणबारे अध्ययन गरिदै

नेपालगञ्ज–कोहलपुर, बेलहिया–बुटवल, वीरगञ्ज पथलैया लगायतका ६ लेनमा विस्तार भएका र हुँदै गरेका सकडकहरुमा अध्ययन हुने सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : 21 August, 2019
नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि बस्दै

आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्वका साथ लिएका छन् । अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले

प्रकाशित मिति : 21 August, 2019
महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ

ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए । 

प्रकाशित मिति : 21 August, 2019
२६ स्थानीय तह अझै बजेटविहीन

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्था ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँ कार्यपालीका र नगर कार्यपालीकाले आगामी

प्रकाशित मिति : 21 August, 2019
अकुत सम्पत्तिः १४० जनामाथि अनुसन्धान हुँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । 

प्रकाशित मिति : 21 August, 2019
भारत–पाकिस्तानलाई नेपालीको दबाब

जम्मुकस्मिरको विषयका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निस्क्रिय हुन नहुने भन्दै समाजले दुवै मुलुकको ध्यानाकर्षण गराएको हो।

प्रकाशित मिति : 21 August, 2019
बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित

सोमबार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयका लागि भन्दै सो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : 21 August, 2019
ठूला पूर्वाधार आयोजना सरकारी अनिर्णयका बन्दी

राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गरिएका बूढीगण्डी जलविद्युत, काठमाडौँ–तराई द्रूतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पश्चिम सेती जलविद्युत्, कर्णाली–चिसापानी जलविद्युत् र पश्चेश्वर वहुउद्देश्यीय आयोजनामध्ये केही डिपीआर निर्माणमा ढिलाइ भएर त केही निर्माणको

प्रकाशित मिति : 21 August, 2019
मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ ।

प्रकाशित मिति : 21 August, 2019
ट्रन्सफर्मरको सामान चोरीः ४०० परिवारको खानेपानी आपूर्ति बन्द

संघीय खानेपाली तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४०० परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो ।

प्रकाशित मिति : 21 August, 2019
नेपाल रुष्ट, ओलीलाई मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सात बुँधे असहमतिपत्र जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा रोज्न माग गरेका हुन्

प्रकाशित मिति : 21 August, 2019