Logo

आज डाकिएको प्रतिनिधिसभा बैठक सुरु



Spread the love

३ भदौं, काठमाडौँ l आज दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । उक्त बैठकमा शून्य समयको कार्यक्रम सुरु भएसँगै शून्य समयमा सांसदले आफ्नो भनाइ राखिरहेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्